Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

काठमाडौं । जुन समूह चुनावमा नांगै भयो त्यसले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै पार्टीको विधान लत्याए र स्वार्थमा लिप्त थियो । त्यही समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि अन्तरघात ग¥यो । काँग्रेसमा घात अन्तरघात ... थप हेर्नुहोस्

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

सुधारिएको काँग्रेस पात पतिंगर पनि बाँकी नरहने गरी सकियो । नरहे बाँस नबजे बाँसुरीका रूपमा खडा भएको ओलीको ढुंगे युगको व्यवस्थापक पृथ्वी सुब्बा र विष्णु रिमालहरू पनि रन्थनिए । लोकतन्त्रमा सञ्चार क्षेत्रमाथि निशाना लगाउन सञ्... थप हेर्नुहोस्

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल

सेन्डिकेटमा जनताले प्रहार गरे । कृतिम कोलाहल चर्केको छ । तिर्ने काम धेरै गरिए । बालमन्दिर, सुडान मिशन, टेरामक्स, मालपोत, भन्सारमा लुटालुट थियो । ३५ वर्षे लुटमाथि जनताले धुलो चटाए । लुटको सेन्डिकेट चलाएका यिनै संसदमा अ&#x... थप हेर्नुहोस्

नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

२०८२ चैत्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत ने... थप हेर्नुहोस्

तोलामा २ हजारले बढ्यो सुन

२०८२ चैत्र ४

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपै... थप हेर्नुहोस्

बरु पार्टी खरानी होस् अ‍ोलीले नेतृत्व नछाड्ने

२०८२ चैत्र ३

ताजा नेपाल

काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा चुनाव जित्नु र हार्नु ठूलो इस्यु बनाउन पर्दैन । एमाले अध्यक्ष यतिबेला पितृ शोकमा छन् । काँग्रेस पनि पहिलेको जस्तो शसक्त छैन । विगतमा त्यही कारण संसदमा ठूलो दलको नाताले नेकपा एमालेले अल्... थप हेर्नुहोस्

रास्वपाको प्रशिक्षण सूचीमा छैनन् बालेन

२०८२ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। मंगलबार बिहान १० बजेदेखि स... थप हेर्नुहोस्

रास्वपाका मान्यलाई १२ घण्टे प्रशिक्षण

२०८२ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार हुने कार्यक्रमको तालिका सार्वजनिक भएको छ । दुईदिने अभिमुखीकरणमा सांसदलाई... थप हेर्नुहोस्

प्रधानमन्त्रीको निर्णयले व्यापक आलोचना

२०८२ चैत्र २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै ... थप हेर्नुहोस्

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

२०८२ चैत्र २

ताजा नेपाल

काठमाडौँ । डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको ... थप हेर्नुहोस्