Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

२०८२ चैत्र २

ताजा नेपाल

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका दुईजना डीआईजीको म्याद थप गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा। रूपक महर्जनको म्याद थप गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीला... थप हेर्नुहोस्

ओलीलाई दोषी देखाइए मुलुक द्वन्द्वमा जाने चेतावनी

२०८२ चैत्र १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनाका छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन् । शनिबार सचिवालय बैठकपछि... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८२ चैत्र १

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका ... थप हेर्नुहोस्

रास्वपा सचिवालय बैठक बस्दै

२०८२ चैत्र १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस... थप हेर्नुहोस्

अमेरिकाले तोक्यो इरानी नेताहरुको टाउकोको मूल्य

२०८२ फाल्गुन ३०

ताजा नेपाल

एजेन्सी । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसी का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ। अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्... थप हेर्नुहोस्

तेल पर्याप्त छ, ग्यासको पनि अभाव छैन

२०८२ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । इरान युद्धका कारण पेट्रोलियम पदार्थ अभाव भइरहेको भन्ने चर्चा बढिरहँदा भारत सरकारले पेट्रोल र डिजेलको कुनै अभाव नरहेको जनाएको छ। खाना पकाउने ग्यासमा केही दबाब रहेको भन्दै आतङ्कित नहुन र घरमा धेरै सिसिन्डिर नथुप... थप हेर्नुहोस्

रास्वपाले छान्दैछ समानुपातिक सांसद, खुलाउँदैछ बालेनको बाटो

२०८२ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक शनिबार बस्दै छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्... थप हेर्नुहोस्

ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। शुक्रबार बिहान ११ बजेपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने ओलीले सचिवालयले ... थप हेर्नुहोस्

बालेन्द्रले सरकार, रविले पार्टी चलाउने

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर आगामी प्रतिनिधि सभामा संसदीय दलको नेता छान्ने भएको । फागुन २१ को निर्वाचनअघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको ... थप हेर्नुहोस्

बालेन सरकारमा जान ककसले दौरा सुरुवाल तयार पारे ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झण्डै दुई तिहाइ सिट जितेर सरकार गठनतर्फ अघि बढेपछि अब सबैभन्दा चासोको विषय बनेको छ— बालेन शाह नेतृत्वको क्याबिनेट कस्तो बन्छ ? पार्टीभित्र र बाहिर दुवैतिर अहिले यही छलफल चलिर... थप हेर्नुहोस्