Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

समता कर हटाउने घोषणा, तर कानुनी प्रक्रिया अझै बाँकी

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य सेवामा लागू गरिएको ३ प्रतिशत ‘समता कर’ हटाउने घोषणा गरे पनि उक्त निर्णय तत्काल कानुनी रूपमा लागू नहुने देखिएको छ। प्रतिनिधिसभाबाट पारित भई आर्थिक ऐन २०८३ मार... थप हेर्नुहोस्

सरकार प्रतिशोधको बाटोमा हिँड्यो : देउवा

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अपनाएको र संवैधानिक निकाय तथा न्यायपालिकामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। स्वास्थ्... थप हेर्नुहोस्

माइतीघरको डुबानबारे प्राविधिक प्रतिवेदन बुझाउन सुनिता डंगोलको निर्देशन

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा बारम्बार हुने डुबानको कारण पहिचान गरी विस्तृत प्राविधिक प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। ... थप हेर्नुहोस्

ओली–प्रचण्डबीच तीन घण्टा गोप्य वार्ता

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। भेटमा वाम शक्तिबीच सहकार्य, प्रदेश सरकारमा सत्ता साझेद... थप हेर्नुहोस्

रवि–स्वर्णिम वार्ता : बालेनसँगको समन्वय बढाउन सुझाव

२०८३ श्रावण ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकको थानी रिसोर्टमा भएको २४ घण्टे भेटवार्ताले पार्टीभित्र देखिएको समन्वय अभाव र सरकार सञ्चा... थप हेर्नुहोस्

दुईदिने बिदापछि सार्वजनिक बिदा पुनरावलोकनको तयारी

२०८३ श्रावण ५

ताजा नेपाल

काठमाडौं । सरकारले सार्वजनिक बिदा व्यवस्थालाई पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू भइसकेपछि वर्षभर कायम रहेका अन्य सार्वजनिक बिदाको संख्या धेरै भएको निष्कर्ष निकाल... थप हेर्नुहोस्

विदेशमा रहेकी महिलाविरुद्ध करोडौँ रुपैयाँ ठगी आरोप

२०८३ श्रावण ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वर्षौँअघिको आर्थिक लेनदेन विवादमा अमेरिकामा बस्दै आएकी कुस्मा बुढाथोकीविरुद्ध प्रहरीसँग सहयोग मागेकी छन्। तामाङका अनुसार कुस्माले उनका श्रीमान् थोमसस... थप हेर्नुहोस्

विश्वकप फाइनलपछिको झडपबारे फिफाको छानबिन

२०८३ श्रावण ५

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा भएको झडप र हिंसात्मक घटनाबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफाले औपचारिक अनुसन्धान थालेको छ। स्पेनले अर्जेन्टिनालाई हराउँदै विश्वकप उपाधि जितेपछि मैदानमा तनावपूर्ण अव... थप हेर्नुहोस्

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

२०८३ श्रावण ४

ताजा नेपाल

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा निशा सुनार मृत अवस्थामा फेला परेकी छन्। गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आएपछि खबर गर्दा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि ... थप हेर्नुहोस्

बजेट विवादले रास्वपाभित्र बढ्यो तनाव

२०८३ श्रावण ४

ताजा नेपाल

काठमाडौं । बजेट तथा आर्थिक नीतिलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच बढ्दो मतभेदले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिएको छ। पार्टीभित्रको अवस्था व्यवस्थापन गर्न... थप हेर्नुहोस्