Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पार्टीको बैठक छाडेर बालेन तीर्थ यात्रामा

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने आज पनि अनुपस्थित हुने भएका ... थप हेर्नुहोस्

सम्पत्ति छानबिन आयोग आवश्यक छ : प्रधानमन्त्री शाह

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन तथा सम्पत्ति लुकाउने प्रवृत्ति नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मात्रै सम्भव नरहेको दाबी गरेका छन्। सरकारले गठन गरेको सम्पत्ति छ... थप हेर्नुहोस्

गेष्ट हाउस रहेकाे बाँसबारीमा घर भासियाे

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षातका कारण साढे दुई तले घर भासिएको छ। बिहीबार बेलुकी करिब ८ बजे घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै ... थप हेर्नुहोस्

रास्वपाको केन्द्रीय समिति तत्काल पूर्ण नहुने

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने भएका छन्। विधानले सभापतिलाई मनोनयनमार्फत केन्द्रीय समिति तथा रिक्त पदाधिकारी पदपूर्ति गर्ने अधिकार... थप हेर्नुहोस्

आतंकको घर बन्दै सिंहदरबार

२०८३ भाद्र ४

ताजा नेपाल

काठमाडौं । अराजकता र अनुशासन हिनता रास्वपाको मुल एजेन्डा भएको छ । संसदीय मर्यादाको ख्याल नगर्ने खगेन्द्र सुनारदेखि सिंहदरबारको नामै फेर्ने हरि ढकालको प्रस्तुतीले रास्वपाका नेता कार्यकर्ताको चरित्र झल्काउँछ । यस्तै चरित्र... थप हेर्नुहोस्

अमेरिकाको तीन स्वार्थमा प्रमको पद

२०८३ भाद्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीले फूर्ति लगाउनै पर्दैन । देशको सार्वभौम अखण्डतामाथि बालेन्द्रले संसदमा प्रहार गर्दा आफू कुन धरातलमा छु भन्ने ख्याल गरेनन् । पुर्खाको थलोको नाउ बेचेर प्रम पदमा गएको सय दिनमा सडक र खोला किनाराका गर... थप हेर्नुहोस्

कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीका सांगठनिक तथा वैचारिक गतिविधिसम्बन्धी विषयलाई लिएर अदालत जाने तयारीमा जुटेको छ। संस्थापनइतर पक्षका नेता मीनबहादुर विश्वकर्माले एक–दुई दिनभित्र अदालत जाने तयारी भइरहे... थप हेर्नुहोस्

रास्वपाले मन्त्री र सांसदको कार्यशैलीबारे गर्‍यो आन्तरिक छलफल

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि ला... थप हेर्नुहोस्

ग्यास उद्योगले नै हाहाकार बनाए

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल आयल निगमको व्यवस्थापन र निगमका बिक्री डिपोहरूलाई विश्वास गरेन । निगमले निजी ग्यास कम्पनीहरूको सञ्चालन र वितरण व्यवस्थापनलाई चुस्त बनाउन नसक्दाको परिणाम सरकारकै पहलमा ठाउँ ठाउँमा ग्यास बिक्री कक्ष... थप हेर्नुहोस्

स्वार्थले सिद्धिदैछन् नेपालका कम्युनिष्ट

२०८३ भाद्र ३

ताजा नेपाल

भन्दा कम्युनिष्ट चरित्र र व्यवहार सामन्तवादका अवशेष एमालेका केपी ओलीको कारण जनताले दिलाएको दुई तिहाई त जोगिएन कम्युनिष्ट नाउको लुट र सत्ताको ब्रम्हलुटको छानविन अख्तियारले गर्न थालेपछि नांगा भनिएका धनाढ्य कम्युनिष्टलाई जन... थप हेर्नुहोस्