Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

२०८३ आश्विन १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित ... थप हेर्नुहोस्

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यको शपथ आज

२०८३ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधानअनुसार ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो। उनीहरूको शपथग्रह... थप हेर्नुहोस्

देउवा गन्यापधुरा–१ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

२०८३ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा बिहीबार सम्पन्न देउवा पक्षको वडा अधिवेशनबाट उनी सर्वसम्म... थप हेर्नुहोस्

त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीबाट उठायो १६ करोड ५० लाख

२०८३ आश्विन १६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ। त्रिवि रज... थप हेर्नुहोस्

निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउने तयारी

२०८३ आश्विन १६

ताजा नेपाल

काठमाडौं । सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर, सेवा अवधि तथा सचिव र मुख्य सचिवको पदावधिमा परिवर्तन गर्ने तयारी गरेको छ। संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको सरकारले विधेयक पारित हुन समय ला... थप हेर्नुहोस्

भोटेकोशी बाढी उद्धारमा १५ अर्ब खर्च भएको दाबीमा गृहमन्त्रीको खण्डन

२०८३ आश्विन १५

ताजा नेपाल

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टरमार्फत उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहम... थप हेर्नुहोस्

एमाले, ओमाले, बामाले

२०८३ आश्विन १५

ताजा नेपाल

पदाधिकारी बन्ने चुनावमा आफ्नो निर्वाचन क्षेत्र बोहक अरु क्षेत्रमा समय नदिएका एमाले पदािधकारीहरूको बहुमत अध्यक्ष केपी ओलीको अगाडि गुन्द्रुुकको सिन्की र उसिनेको कर्कलाको डाँठ सावित भएका छन् । एमाले, ओमाले, बामाले चरित्रबाट... थप हेर्नुहोस्

चाडपर्व पछि आन्दोलन हुन सक्ने सुरक्षा ब्रिफिङ

२०८३ आश्विन १४

ताजा नेपाल

शिक्षामन्त्री सस्मित पोखरेल सिरहाको औरही गाउँपालिकामा कार्यक्रम स्थलमा विरोध भएपछि कार्यक्रम छाडेर निस्किए । सुरक्षा निकायले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीविरुद्ध भएको घटनालाई समाजमा असन्तुष्टिको स्वर बढ्द... थप हेर्नुहोस्

राष्ट्रहित प्रवर्द्धनमा नेपालको कूटनीति थप सशक्त बनाउने आधार तयार

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रहित प्रवर्द्धन गर्ने आधार तयार भएको बताएका छन्। महासभामा सहभागी भएर स... थप हेर्नुहोस्

देउवाले कांग्रेस महाधिवेशन उद्घाटन गर्ने सम्भावना छैन : प्रकाशशरण महत

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशन उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्। सभापति गगन थापासहित कांग्रेसका शीर्ष न... थप हेर्नुहोस्