Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकारको कार्यशैलि प्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवाले किन बहिष्कार गरे संविधान संशोधनसम्बन्धी छलफल

२०८३ जेष्ठ १

ताजा नेपाल

विगतमा भएका सम्झौता कार्यान्वयन नभएको र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले छलफलमा सहभागी नहुने निर्णय गरेका हुन् । जेनजी अगुवाहरूले संविधान संशोधनको विषयमा स्पष्ट खाका र सरकारी प्रतिबद्धता नआएसम्म छलफलमा... थप हेर्नुहोस्

 ट्रम्प र सी जिनपिङबीच उत्कृष्ट व्यापार सम्झौता

२०८३ जेष्ठ १

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन... थप हेर्नुहोस्

फेरि गृहमै फर्किदैछन् त सुधन गुरुङ

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बिहीबार एक छानबिन समिति गठन गरेको छ । गृहमन्त्री पदबाट बाहिरिएपछि गुरुङले निरन्तर रूपमा आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए । गृहमन्त्रीका रूपमा ... थप हेर्नुहोस्

पाथीभरा मन्दिरमा एक महिनामै १ करोड ६ लाख भेटी संकलन

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने... थप हेर्नुहोस्

ओली निवासमा शनिबार सचिवालय बैठक

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार भक्तपुरको गुन्डुमा बस्ने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक जेठ २ गते दिउँसो १ बजे गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु हुनेछ । बस्नेतले आठौ... थप हेर्नुहोस्

मन्त्रीहरुलाई पनि कहाँ सजिलो छ र हजुर ?

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि बाँकी १५ मन्त्रालयमा समेत प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेप बढेको भन्दै ... थप हेर्नुहोस्

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न निर्देशन

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिकको काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न मातहत तहलाई निर्देशन दिएको छ । बिहीबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्म... थप हेर्नुहोस्

२२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालय बनाइयाे

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै हाल रहेका २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालय बनाउने प्रस्ताव पारित गरेको छ। नयाँ संरचनाअनुसार केही मन्त्रालय गाभिएका छन् भने कतिपयको नाम र... थप हेर्नुहोस्

जाेखिम बढेपछि बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द

२०८३ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको... थप हेर्नुहोस्

कर्मचारीमाथि निर्मम बन्दै सरकार, धमाधम कारबाहीकाे डण्डा

२०८३ बैशाख ३१

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कर्मचारीमाथिको निगरानी कडा बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ गतेयता ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफार... थप हेर्नुहोस्