Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

आमिर खानको चलचित्र आगामी क्रिसमसमा रिलिज हुने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको चलचित्र रिलिज हुने पक्का भएको बलिउड हंगामाले जानकारी दिएको छ । ‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयक... थप हेर्नुहोस्

चलचित्र ‘ह्‍वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने चलचित्रमा आँचलको शीर्ष भूमिका हुने जानकारी दिइएको छ । यो चलचित्रमा यसअघि रमेश उप्रेती र ... थप हेर्नुहोस्

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा ... थप हेर्नुहोस्

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौ... थप हेर्नुहोस्

बौद्धमा गाईजात्राको तयारीः ऐतिहासिक पर्वलाई प्रतिस्पर्धात्मक बनाइँदै

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । राजधानीभित्रको ऐतिहासिक साँस्कृतिक पर्वका रुपमा मनाइँदै आएको गाईजात्रा, रोपाईजात्रा र घोनाई जात्रालाई सम्पन्न गर्नका लागि बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका वडा नं. ६ र बौद्ध तामाङ कल्याण गुठी... थप हेर्नुहोस्

चलचित्र ‘ऐंचो पैंचो’को शीर्ष भूमिकामा वर्षा

२०८० भाद्र ४

ताजा नेपाल

नेपाली चलचित्र ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्रमा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ... थप हेर्नुहोस्

प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ चलचित्र निर्माण गर्ने भएका छन् । “यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ चलचित्र निर्माण गर्दै छु,” प्रकाशले जनाएका छन् । प्रकाशले निर्माण गर्ने चलचित्रको निर्दे... थप हेर्नुहोस्

बैंकले फिर्ता लियो सनीको घर लिलामीको सूचना

२०८० भाद्र ४

ताजा नेपाल

बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो। यसअघि बैंकल... थप हेर्नुहोस्

यी हुन् पद्मश्रीका लागि छानिएका ५ पुस्तक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान... थप हेर्नुहोस्

‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ । साउन ३० गतेबाट फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ । आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक ... थप हेर्नुहोस्