Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

कात्तिक ३ मा ‘परदेशी २’, ‘र भष्मे डन’ प्रदर्शनमा आउने

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाण्डौ । यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, त्यस मितिमा चलचित्र रिलिजको ठूलो भीडभाड भएपछि फागुन ५ मा सर्‍यो । तर, यो मितिमा पनि प्रदर्शन हुन... थप हेर्नुहोस्

आँचल शर्माले मनाइन् २५ औँ जन्मदिन

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष... थप हेर्नुहोस्

प्रदीप खड्काले जिते उत्कृष्ट अभिनेताको अवार्ड

२०७९ चैत्र ७

ताजा नेपाल

अभिनेता प्रदीप खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौं संस्करणमा उनी चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन... थप हेर्नुहोस्

चलचित्र ‘जय हो’को निर्माण घोषणा, भदौ ८ मा प्रदर्शन हुने

२०७९ चैत्र ३

ताजा नेपाल

टेक पौरखी राईद्धारा निर्देशित चलचित्र ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरियो । आगामी चैत्र ... थप हेर्नुहोस्

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल

२०७९ चैत्र १

ताजा नेपाल

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक... थप हेर्नुहोस्

१० महिना मै वर्षाको वैवाहिक सम्बन्ध टुट्यो

२०७९ फाल्गुन ३०

ताजा नेपाल

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन,चार हप्तामा वर्षा पनि अमेर... थप हेर्नुहोस्

चलचित्र ए साथी सुनको प्रदर्शन मिति सर्‍यो

२०७९ फाल्गुन २९

ताजा नेपाल

राम राघव आचार्य लिखित तथा निर्देशित चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति सरेको छ । आइतबार टिजर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि आगामी चैत १० लाई प्रदर्शन मिति तोकिएको थ... थप हेर्नुहोस्

‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक

२०७९ फाल्गुन २९

ताजा नेपाल

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब रिलिज भएको ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका प्रमुख डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आ... थप हेर्नुहोस्

पललाई बसुन्धरा भुषालको आर्शिवाद

२०७९ फाल्गुन २६

ताजा नेपाल

चर्चित अभिनेता तथा मोडल पल शाहलाई भेट गर्न र बधाई दिन दैनिकजसो उनको निजी निवासमा फिल्मकर्मीको भीड लागिरहेको छ । हालै एक अन्तर्वार्तामा अभिनेता तथा गायक यश कुमारले पललाई भेट्न आफ्नो पालो नआएको जनाउनुले पनि उनलाई भेट्नेको ... थप हेर्नुहोस्

रेखा, पूजा र आँचल एकसाथ चलचित्र झिंगेदाउमा अभिनय गर्दै

२०७९ फाल्गुन २४

ताजा नेपाल

रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने चलचित्र ‘झिँगेदाउ’ फेम्ड निर्... थप हेर्नुहोस्