Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

असार २९ मा बद्री बहादुर प्रर्दशनमा आउने

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाण्डौं । शोभित बस्नेतद्धारा निर्देशित चलचित्र ‘बद्री बहादुर’ आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमा बस्नेत परिवारको दुई पुस्ता देख्न सकिन्छ । ... थप हेर्नुहोस्

विरेन्द्रनगरमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाण्डौं । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ४ गतेदेखि ६ गतेसम... थप हेर्नुहोस्

चलचित्र होस्टेल पछि फुर्सदमा प्रकृति

२०८० जेष्ठ २३

ताजा नेपाल

अभिनेत्री प्रकृति श्रेष्ठको करिअर अहिले संकटउन्मुख छ । किनभने चलचित्रको असफलताले उनलाई छाडेको छैन । यद्यपि, उनले सफलता पनि देखेकी छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको डेब्यू चलचित्र ‘होस्टेल’ नै हिट भएको थियो । उनले अभि... थप हेर्नुहोस्

प्रज्ञा प्रतिष्ठानको दोहोरो सुविधाबारे बाेल्याे अदालतको

२०८० बैशाख २५

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको नया प्राज्ञ परिषदले फागुन ११ गते बसेको पहिलो बैठकबाट नियम विपरीत दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुको  तलब/भत्ता रोक्ने निर्णय गरेको थियो । यस्तो दोहोरो आर्थिक सुबिधा लिनु न... थप हेर्नुहोस्

पुस्तक लेख्नु त यस्तो पो लेख्नु

२०८० बैशाख २०

ताजा नेपाल

अर्जुन ज्ञवाली पुस्तक परिचय शृङ्खला । सुवर्ण हुमागाइले लेख्नुभएको जीव, ईश्वर र मानिस पुस्तक अधोपान्त पढें । अत्यन्त सरल तवरले बिज्ञान, अध्यात्मको अन्तर्सम्बन्धलाई लेखक साधक हुमागाईले मिहिन रूपमा ब्याख्या गर्नुभएको... थप हेर्नुहोस्

नागरिकको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छौं

२०८० बैशाख ६

ताजा नेपाल

– दीपक निरौला, संस्थापक अध्यक्ष, बेटर लाइफ सोसल अर्गनाइजेशन आफू जहाँ रहे पनि आफू जन्मिएको देश र आफू हुर्केको समाजप्रति समर्पित रहने एउटा नाम हो– दिपक निरौला । ४५ वर्षअघि दुर्गम पहाडी जिल्ला पाँचथरको तुम्वेवामा जन्मिएक... थप हेर्नुहोस्

चलचित्र ‘प्रसाद–२’ तत्काल प्रर्दशन नगर्न उच्च अदालतको आदेश

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं । चलचित्र ‘प्रसाद–२’ तत्काल प्रदर्शन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल ‘प्रसाद–२’ प्रर्दशन नगर्न आदेश दिएको हो । इजलासलबाट विपक्षी बनाइए... थप हेर्नुहोस्

चलचित्र ‘प्रेमा’ले सफलता पाउने निमार्ण पक्षको दावी

२०७९ चैत्र १६

ताजा नेपाल

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको गोविन्द सिंह भण्डारीद्वारा निर्देशित प्रेमकथानक चलचित्र ‘प्रेमा’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थिति भएका अतिथिहरुले कलाकारको अभिन... थप हेर्नुहोस्

दयाहाङको ‘जारी’लाई काखा र ‘बिहे पास’लाई पाखाको व्यवहार

२०७९ चैत्र १६

ताजा नेपाल

अभिनेता दयाहाङ राईले आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको आफ्ना दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’मध्ये एउटालाई काखा र अर्कोलाई पाखाको व्यवहार गरेको देखिएको छ । आफ्ना दुवै चलचित्र नजुधोस् भन्ने उनले चाहँदा चाहँदै त्यो स... थप हेर्नुहोस्

भुवन केसी ‘एफएनएन लेजेन्डरी आइडल’को उपाधिबाट सम्मानित

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाण्डौ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाले ‘एफएनएन लेजेन्डरी आइडल’ उपाधिबाट सम्मान गरेको छ । क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’... थप हेर्नुहोस्