Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

चलचित्र ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

नेपाली कथानक चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तु समेटिएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक ... थप हेर्नुहोस्

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा ... थप हेर्नुहोस्

‘चलचित्र ‘रङ्गेली’, महाशिवरात्रीमा प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ । चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा चलचित्र बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको ... थप हेर्नुहोस्

‘ऐंचो पैंचो’ ट्रेलरमा राजनीतिक कथा

२०८० श्रावण २९

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो समय राजनीतिक विषयवस्तुमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार... थप हेर्नुहोस्

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन्। ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो। छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द... थप हेर्नुहोस्

भदौ १३ देखि प्रज्ञा भवन कमलादीमा गाईजात्रा कार्यक्रम

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौ । मनोज गजुरेल, शैलेन्द्र सिंखडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्ने भएका छन् । ‘२०८० सालको गाईजात्रा’ नाममा ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्दैछ । ... थप हेर्नुहोस्

रेखा थापाको चलचित्र ‘उपहार’मा विवाद

२०८० श्रावण २३

ताजा नेपाल

काठमाण्डौ । अभिनेत्री रेखा थापाले बनाउन लागेको चलचित्र ‘उपहार’ छायांकनमा जानुअगावै विवादमा परेको छ। सबै कलाकार फाइनल गरेर छायांकन गर्ने तयारीमा रहेको चलचित्र कथाकारले पारिश्रमिक नपाएको भनेपछि विवादमा परेको हो। चलचित्रको... थप हेर्नुहोस्

चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति सर्यो

२०८० श्रावण २३

ताजा नेपाल

आउँदो भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राजु गिरीद्वारा निर्देशित चलचित्र ‘नम्बरी सुन’ ५ महिना पछाडि धकेलिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति ‘लक’ गरिएको छ । च... थप हेर्नुहोस्

चलचित्र ‘अगस्त्य भाग १’ अन्तर्राष्ट्रिय बजारमा बिक्री

२०८० श्रावण १९

ताजा नेपाल

काठमाण्डौ । डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधीन चलचित्र ‘अगस्त्य–भाग १’को अन्तर्राष्ट्रिय रिलिज बिक्री भएको छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’को अन्तर्राष्ट्रिय रिलिजका लागि... थप हेर्नुहोस्

लामो समयपछि करिश्मा र सोनाली एउटै सेटमा

२०८० श्रावण १९

ताजा नेपाल

बलिउड अभिनेत्री करिश्मा कपुर डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर ३’ मा अतिथिका रुपमा पुगिन्। यही सेटमा अर्की अभिनेत्री सोनाली बेन्द्रे पनि देखा परिन्। सोनाली र करिश्माबीच लामो समयपछि एउटै सेटमा भेट भएको थियो। यी दुई... थप हेर्नुहोस्