Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


साहित्य

चलचित्र ‘उपहार’को आगामी भदौबाट छायांकन सुरु हुने

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा अब बेनिशाले ... थप हेर्नुहोस्

चलचित्र ‘जय हो’ भाद्र ८ बाट प्रदर्शनमा आउने

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको गीत भने सोमवार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो । ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा श... थप हेर्नुहोस्

हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपियो

२०८० असार १४

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज... थप हेर्नुहोस्

बकर इदमा मस्जिदहरुमा धर्मावलम्बीको भीड

२०८० असार १४

ताजा नेपाल

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिक... थप हेर्नुहोस्

रामकृष्ण ढकालको नयाँ गीत ‘कलकलाउँदो जोवन’ सार्वजनिक

२०८० असार ७

ताजा नेपाल

गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीत लोकबहादुर सुनारले लेखेका हुन्। दीपक शर्माको संगीत रहेको गीतमा नरे... थप हेर्नुहोस्

चलचित्र ‘बगान’को टिजर सार्वजनिक

२०८० असार ७

ताजा नेपाल

काठमाण्डौ । अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचि ‘बगान’को टिजर रिलिज गरिएको छ। १ मिनेट १३ सेकेन्ड लामो टिजरले चलचित्रको कथावस्तु बोलेको छ। शिर्ष २ पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत गरेको टिजरमा एकातिर कर... थप हेर्नुहोस्

‘चलचित्र दान्भी’का लागि एक्सन सिक्दै पूजा

२०८० असार ४

ताजा नेपाल

अभिनेत्री पूजा शर्मा आफ्नो करिअरमा पहिलो पटक एक्सन चलचित्रमा एक्सन भूमिकामा काम गर्ने तयारीमा छिन् । चलपचित्र ‘दान्भी’मा उनी एक्सन लेडी बन्न लागेकी हुन् । यसै शुक्रबार उनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै चलचित्रको पोस्टर ... थप हेर्नुहोस्

काठमाडौं र पोखरामा हिन्दी चलचित्रको प्रदर्शन रोक

२०८० असार ४

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं र पोखरा महानगरमा सोमबारबाट भारतीय चलचित्र प्रदर्शन रोकिएको छ । शुक्रबारबाट प्रदर्शित चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद सच्चाउन दबाबस्वरुप दुईवटा महानगरले सबै हिन्... थप हेर्नुहोस्

चलचित्र ‘ऐँचोपैँचो’ भदौ १५ देखि प्रर्दशनमा आउने

२०८० जेष्ठ ३०

ताजा नेपाल

कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘ऐँचोपैँचो’को प्रदर्शन मिति तय गरिएको छ। यसअघि भदौ २९ देखि प्रदर्शनमा ल्याउने तयारी गरिएको उक्त चलचित्र भदौ १५ देखि नै प्रदर्शनमा आउने छ। भदौ २९ मा ुनाङ्गो गाउँ’ र ‘भागवत ग... थप हेर्नुहोस्

चलचित्र ‘नीरफूल’ र ‘हेम्जाकोट’ प्रर्दशनमा

२०८० जेष्ठ २६

ताजा नेपाल

शुक्रबारबाट दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रले सामाजिक मुद्धा उठाएका छन् । भूकम्पले छिन्नभिन्न भएको एउटा परिवारको कथालाई ‘नीरफूल’ले प्रस्तुत गरेको छ भने ‘वेलकम टू हेम्... थप हेर्नुहोस्