Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गण्डकीको सत्ता किचलो बढ्यो

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ म... थप हेर्नुहोस्

प्रचण्ड सरकारको सुरक्षाका लागि जसपाको विभाजन

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ। संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नव... थप हेर्नुहोस्

पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्य... थप हेर्नुहोस्

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रद... थप हेर्नुहोस्

तपाईंले डिभी चिठ्ठाको नतिजा हेर्नुभयो ?

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा डिभी २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने ... थप हेर्नुहोस्

जयशंकरले भने, सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ। भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलाम... थप हेर्नुहोस्

गण्डकीमा आज विश्वासको मत

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ। चैत २५ गते मुख्यमन्त्री पदमा नि... थप हेर्नुहोस्

वेस्ट इन्डिजविरुद्ध आज नेपालले अन्तिम खेल खेल्दै

२०८१ बैशाख २२

ताजा नेपाल

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल ... थप हेर्नुहोस्

चुनावी परिणामबारे रास्वपाको यस्तो निश्कर्ष

२०८१ बैशाख २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा भएको उपनिर्वाचनमा जनताले घण्टी बजाइदिएको निष्कर्ष निकालेको छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निर्णय भएको जनाएको छ । इलामको उपनिर्वाचनमा रास्वपाबा... थप हेर्नुहोस्

गीताले ल्याइन ‘दियो कलश’

२०८१ बैशाख २१

ताजा नेपाल

काठमाडौं  । लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो । गायन कौशल राम्रो भएकै कारण एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’को भिडियो गायिका ... थप हेर्नुहोस्