Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खेलकुद

क्रिकेटर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेसँगै स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी(२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टो... थप हेर्नुहोस्

ब्राजिल टिमको घोषणा हुँदा नेयमार बाहिर

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो। ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो... थप हेर्नुहोस्

सन्दीपले दिए षडयन्त्रकारीको नाम सार्वजनिक गर्ने चेतावनी

२०८१ बैशाख २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक बताएका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन ब... थप हेर्नुहोस्

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनले आज ९आइतबार० सुनुवाइ गर्ने भएको छ। वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुर... थप हेर्नुहोस्

सहकारीका समस्या समाधानमा तत्काल प्रक्रिया सुरु गरिने

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका ल... थप हेर्नुहोस्

क्रिकेट खेलाडीको मासिक तलब १ लाख, ग्रेड पनि वर्गिकरण

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक तोकेको छ । क्यानले खेलाडीहरुको वर्गिकरण गर्दै ग्रेडअनुसार पारिश्रमिक निर्धारण गरेको हो । क्यानको शनिबार र सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु... थप हेर्नुहोस्

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ दम्पती बने बाआमा

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहेका गोलकिपर किरण चेम्जोङ दम्पती आमाबुवा बनेका छन्। चेमजोङ पत्नी कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरा जन्म दिएको चेमजोङले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्। उनले सामाजिक ... थप हेर्नुहोस्

क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

२०८० माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले द... थप हेर्नुहोस्

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२०८० माघ २९

ताजा नेपाल

काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने ... थप हेर्नुहोस्

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित

२०८० माघ १९

ताजा नेपाल

काठमाडौंं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन्। भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन्। क्लबले सामाजिक सञ्जालमार्फत सावित्... थप हेर्नुहोस्