Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन्। देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउव... थप हेर्नुहोस्

आजबाट पेट्रोलियम आपूर्ति सहज

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं। पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ । उनीहरुले ढुवानीको कमिशनका व... थप हेर्नुहोस्

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल स... थप हेर्नुहोस्

आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ ... थप हेर्नुहोस्

देउवा र मोदीको आज भेटवार्ता हुँदै

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने क... थप हेर्नुहोस्

बा वादी र रामबादीको मौका !

२०७८ चैत्र १८

ताजा नेपाल

कमरेडबाट बा माक्र्सवादीबाट रामबादी भएका थेच्चर नेता केपी ओलीको कमेडीप्रति उनकै छौंडा र ढेडूहरू दिक्क भएका छन् । जहाँ सिद्धान्त र दर्शन त्याग्दै नेता मोती दुगड हावी छन् । कम्युनिष्ट बिगार्ने कम्युनिष्ट आइरनकट आइरन जस्तै ह... थप हेर्नुहोस्

बस्नेतले धोका दिँदा डाक्टरसाब अलपत्र

२०७८ चैत्र १८

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत जस्तो नेता पाउँदैनन् । यी दुवैको ससुराली राणा परिवार हुन् । त्यही कारण पार्टीमा गुटबन्दी चम्कँदा सिन्धुपाल्चोकका मोहन बस्नेतले देउवालाई सा... थप हेर्नुहोस्

एक्लै चुनावमा लड्ने एमालेले खोज्न थाल्यो साथी

२०७८ चैत्र १८

ताजा नेपाल

काठमाडौं । पाँचमुखे सरकारी गठबन्धनविरुद्ध एक्लै मैदानमा काफी भएको बताउने एमाले नेतृत्व बचेखुचेका साथीको खोजीमा जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपाल... थप हेर्नुहोस्

यस्तो छ भारत भ्रमणको तालिका

२०७८ चैत्र १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउव... थप हेर्नुहोस्

लोकसेवाले लोपारेपछि सर्वोच्चको शरण

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । विधि, विधान र कानुनको पालना गर्नेहरुका लागि कहीं पनि सहज छैन भन्ने उदाहरण प्रहरी बढुवा सिफारिश बनेको छ । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अ... थप हेर्नुहोस्