Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा व... थप हेर्नुहोस्

संसदीय समितिका ११ सभापतिमा रास्वपाले कसैलाई ढिम्किन नदिने

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संघीय संसदका विषयगत समितिहरूको सभापति चयन गर्ने गृहकार्यमा लागेको छ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका (दुई वटा संयुक्तसहित) १२ संसदीय समितिको सभापति चयन गर्ने तयारी छ। स... थप हेर्नुहोस्

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू... थप हेर्नुहोस्

कांग्रेसको आधिकारिकता विवादमा आज पेशी

२०८३ बैशाख ३

ताजा नेपाल

काठमाडौं । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गएको रिटमाथि बिहीबा... थप हेर्नुहोस्

बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरी

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । भारतीय जनता पार्टी भाजपा का नेता सम्राट चौधरीले बिहारको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन्। लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कु... थप हेर्नुहोस्

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्। नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख... थप हेर्नुहोस्

नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिना साउनदेखि चैतसम्म मा नेपालमा कुल ४१ अर्ब ७९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा कुल ६१५ वट... थप हेर्नुहोस्

पूर्णबहादुर कांग्रेसले माग्यो ७ दिने स्पष्टीकरण

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई ७ दिनभ... थप हेर्नुहोस्

पूर्णबहादुरमाथि कारबाहीको दण्डा बसाइँदै

२०८३ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै छ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय ... थप हेर्नुहोस्

कम्युनिष्टहरू पुस्तान्तरणको विपक्षमा

२०८३ बैशाख १

ताजा नेपाल

काठमाडौं । कुरा जति नै क्रान्तिकारी र परिवर्तनको गरे पनि कम्युनिष्ट पार्टीमा पुस्तान्तरणको स्थिति देखिएन । पटक पटक सत्तामा गए पनि आफ्नै पार्टीको नीति र सिद्धान्त लत्याएर भ्रष्टाचारको भूमरीमा रमाएका एमाले र माओवादीमा मात्... थप हेर्नुहोस्