Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यो देश प्रधानमन्त्री र राष्ट्रपतिको निजी सम्पत्ति होइन : गोविन्द केसी

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । देशमा सर्वसुलभ चिकित्सा शिक्षाको माग गर्दै पटकपटक अनशन बसेका डा. गोविन्द केसीले पनि संसद् भंगविरुद्ध गम्भीर आपत्ति जनाउँदै आइतबार विज्ञप्ति जारी गरेका छन्। उनले लेखेका छन्, हालै प्रधानमन्त्री केपी ओलीले गरेको ... थप हेर्नुहोस्

आफ्नै स्थिरता नभएका बेला देशको स्थिरताको चिन्ता

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । भाग्योदय चिठ्ठामा मन्त्री पाएका खानेपानी मन्त्री मणिचन्द्र थापाले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए । मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध... थप हेर्नुहोस्

काठमाडौं आइपुग्यो चिनियाँ टोली

२०७७ पुष १२

ताजा नेपाल

काटमाडौं । नेकपाभित्रको अन्तरविरोध र संविधानमाथि भएको नांगो हस्तक्षेपकै बीचमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रा... थप हेर्नुहोस्

यी मन्त्री छिर्नासाथ एमसीसीकाे चिन्ता

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । मन्त्री नहुञ्जेल एमसीसीको विपक्षमा देखिएका टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा उभिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुस... थप हेर्नुहोस्

पार्टी विभाजनका असर : ओलीका सिपाहीमाथि प्रहार

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रको विभाजनले स्थानीय तह र प्रदेशमा प्रहार हुन थालेको छ । ओलीका भरपर्दा सिपाही प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । केन्द्रमा ... थप हेर्नुहोस्

चैतबाट सुकुम्बासीलाई लालपुर्जा

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका अनुसार पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्... थप हेर्नुहोस्

चीनको प्रतिनिधिमण्डल नेपाल आउँदै

२०७७ पुष १२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टी... थप हेर्नुहोस्

मन्त्रीको भाग नपुगेपछि छक्कबहादुरले ओलीलाई छक्याए

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं । मन्त्रीको लोभमा संसद विघटनलाई स्वीकार गरेका एकजना सांसदले मन्त्री नपाएपछि कित्ता काट गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपाका नेता तथा कार्यकर्ता यतिबेला तितरबितर भएका छन्। जिल्लास्तरदेख... थप हेर्नुहोस्

५०० जना कोरोना संक्रमित थपिए, २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ... थप हेर्नुहोस्

प्रभुको लिला अपरम्पार

२०७७ पुष ११

ताजा नेपाल

काठमाडौं। संसद विघटन हुनेबित्तिकै त्यसलाई घोर असंवैधानिक कदम भनेका नेकपा नेता प्रभु साह एकाएक मन्त्रीमा नियुक्त हुँदा प्रभुको लिला अपरम्पार देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचजना पूर्व माओवादी नेताहरुलाई मन्त्री... थप हेर्नुहोस्