Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रोकिँदैछ आधिकारिक ट्रेड युनियनको निर्वाचन

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । आजन मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः३० बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्... थप हेर्नुहोस्

मन्त्री हेरफेर गर्न दुई अध्यक्षको गृहकार्य

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाएर केही सहज भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र फेरि मन्त्रिमण्डल पुनर्गठठनको चर्चा चुलिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प... थप हेर्नुहोस्

२४ घण्टामा कोरोनाबाट थप १६ को ज्यान गयो

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर बढ्दै जाँदा मृत्युको दर पनि बढेका बेला बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको... थप हेर्नुहोस्

डा केसीलाई संक्रमणको खतरा

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । १९औं अनसन जुम्लामा शुरु गरेका डा. गोविन्द केसी आठ दिनदेखि सत्याग्रहमा रहेका छन् । डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा भएको चिकित्सकहरुले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्... थप हेर्नुहोस्

धर्मभिरुहरुको अपराधमा आँखा चिम्लिँदै प्रशासन

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । धर्मको आडमा हुने अपरा मिनाहा हुँदै आएको छ । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर छ । तर उनी पक्राउ भने परेका छैनन् । केन्द्रीय अनुसन्धान ब्... थप हेर्नुहोस्

यतिसम्म हुँदाे रहेछ बैंककाे बदमासी

२०७७ आश्विन ५

ताजा नेपाल

कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘... थप हेर्नुहोस्

६ महिनापछि खुल्यो आकाश

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीले बन्द भएको आकाश ६ महिनापछि खुलेको छ । आजदेखि आन्तरिक उडान फेरि सुरू भएका छन् । सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका... थप हेर्नुहोस्

खुल्दैछ पशुपतिनाथ मन्दिर, यस्ता छन् दर्शनार्थीलाई नीति नियम

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । आरध्यदेव शिवजीको पवित्रस्थल पाशुपत क्षेत्र कोरोना कहरका कारण बन्द छ । साउन शिवजीको महिना भए पनि नियमित पूजापाठ बाहेक दर्शनार्थीले पूरा आराधना गर्न पाएनन् । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्ष... थप हेर्नुहोस्

सीमामा भारतसँग चीन पराजित भएको सनसनीपूर्ण खुलासा

२०७७ आश्विन ४

ताजा नेपाल

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद अझै साम्य हुन सकेको छैन । कोरोना कहरका कारण आतंकित बनिरहँदा पनि सीमानामा झडप र मुक्कामुक्की भइरहेको छ । गलवान घाटीमा १५ जूनमा भारत र चीनका सैनिकबीच झडप भएको थियो । झडपमा आफ्ना २० जना ... थप हेर्नुहोस्