Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रिय संकटमा नेकपा खै ?

२०७७ असार ४

ताजा नेपाल

जनताको जनजीविकालाई मुखले ठीक्क पारेर व्यवहारमा दवाउने संस्कृति बोकेका प्रधानमन्त्री केपी ओलीलाई कलाकार र कवि बनेर मात्र पुगेन । अब उनी आफै डाक्टरको पोशाक भिरेर डाक्टरी पहिचानमा अप्रेसनको निमित्त तयार गरेको बिरामीको शरीर ... थप हेर्नुहोस्

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो स्थायी कमिटि

२०७७ असार ४

ताजा नेपाल

काठमाडौं। पार्टीभित्रै भाँडभैलो मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनबारे छलफल गर्न सत्तारुढ नेकपाले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ। बुधबार साँझ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र... थप हेर्नुहोस्

बल्ल खुल्यो नारायणगढ–मुग्लिन सडक

२०७७ असार ४

ताजा नेपाल

चितवन । वर्षा यामसँगै अब बाढी पहिरोका कारण सडक अवरुद्ध हुनेदेखि जनधनको क्षतिको क्रम शुरु हुन्छ । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि बल्ल खुलेको छ । वुधबार बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर ... थप हेर्नुहोस्

एकै दिन संक्रमितको संख्या ५८६ पुग्यो

२०७७ असार ३

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना... थप हेर्नुहोस्

मातेको भारतलाई चीनको दनक

२०७७ असार ३

ताजा नेपाल

सानो मुलुक नेपाललाई हेपेर नेपालको जमीन अतिक्रमण गरिरहेको भरतीय विस्तारवादलाई छिमेकी राष्ट्र चीनले कोट्याईदिएपछि विलखबन्धनमा परेको छ । आखिर नेपाली जनताका छोराबाट उसको देशको राष्ट्रिय अस्मिता बचेको यथार्थ पनि भारतीय शासक प... थप हेर्नुहोस्

शुन्य सहनसिलता देखाई बक्सियोस सरकार

२०७७ असार ३

ताजा नेपाल

सिङ्गो विश्व सङ्गै, देश कोरोनाले आक्रान्त भएको छ। यसको कहरले बहु आयाममा, जनजीवन अस्त्यव्यस्त छ, खास तौरमा सर्वसाधारण यसको चौतर्फी मारमा परेका छन। आम नेपाली एक छाक पनि खाना खान धौ(धौमा परेको छन भने दैनिकी उपभोग्य अत्यावश्... थप हेर्नुहोस्

तपाईंले कति तिर्नुपर्छ विद्युत महसुल

२०७७ असार ३

ताजा नेपाल

काठमाडौँ । सरकारले आर्थिक वर्षमा बजेटमा विद्यतुको महसुल दर निर्धारण गर्ने प्रतिबद्धता जाहेर गरेबमोजिम विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ । विद्युत नियमन आयेगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । ५... थप हेर्नुहोस्

विवादबीचमा सीमानामा पुगे प्रधानसेनापछि र सशस्त्रका आईजीपी

२०७७ असार ३

ताजा नेपाल

काठमाडौँ । सीमा विवाद, सशस्त्र प्रहरीमाथि भएको हमला र त्यसको प्रतिकार तथा नयाँ नक्सा जारी भएपछि नेपाल भारत सम्बन्धमा चिसोपना आएको छ । यही बेला बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक... थप हेर्नुहोस्

सरकारी खर्चमै नेपाली नागरिकको उद्दार गर्न सर्वोच्चको आदेश

२०७७ असार ३

ताजा नेपाल

काठमाडौं । आफ्नै खर्चमा देश फर्किन्छु भन्दा समेत नपाएका नेपाली नागरिकलाई सर्वोच्च अदालतले सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । विदेशमा अलपत्र परेका नेपाली चौगुणा बढी रकम खर्च गरेर भए पनि नेपाल आ... थप हेर्नुहोस्

युद्ध अभ्यास गर्दै चिनियाँ सेना, २० भारतीय सैनिक मारिए

२०७७ असार ३

ताजा नेपाल

काठमाडौं । सबैतिरका छिमेकीसँग सीमा विवादमा अल्झिएको भारतका लागि चीनसँगको सीमा विवादले उग्र रुप लिएको छ । लद्दाखमा भारतीय सेनासँग हिंसात्मक भिडन्तमा परी भारतीय सेनाका २० जनाले ज्यान गुमाएका छन् । भीडन्तसँगै चिनियाँ सेनाले... थप हेर्नुहोस्