Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका(३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमा... थप हेर्नुहोस्

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भए... थप हेर्नुहोस्

कोरोना संक्रमण १ सय १९ देशमा

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जना... थप हेर्नुहोस्

वुहान भ्रमणमा राष्ट्रपति सी चिनफिङ

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन् । सोमबार चीनमा भाइरसको नयाँ स... थप हेर्नुहोस्

मृतकको संख्या ४ हजार नाघ्दा ४६ हजारको उपचार जारी

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भए... थप हेर्नुहोस्

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धे... थप हेर्नुहोस्

कामदार ३ जना आप्रवासी कामदारमा कोरोना

२०७६ फाल्गुन २६

ताजा नेपाल

काठमाडौ । कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कतार सरकारले तीन जना आप्रवासी कामदारलाई कोरोना संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको जनाएको हो । ती ... थप हेर्नुहोस्

मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त

२०७६ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा म... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पता... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ सय पुग्यो

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेक... थप हेर्नुहोस्