Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सीमामा सुरक्षा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह... थप हेर्नुहोस्

कोरोनाबारे अमेरिकाको डरलाग्दो रिपोर्ट

२०७६ फाल्गुन २४

ताजा नेपाल

एजेन्सी । अमेरिकामा विश्वव्यापी संक्रमण फैलिएको कोरोना भाईरसबाट आधा लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । डेलिमेल अनलाईनले गोप्य अमेरिकी अनुसन्धान रिपोर्टको तथ्यांक चुहिएको बताउँदै सो रिपोर्टमा करिव ४८ हजार अमेरिकीले... थप हेर्नुहोस्

कोरोना प्रभावित ९४ प्रतिशत मानिस बाँच्न सफल

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन... थप हेर्नुहोस्

भक्तपुर महोत्सव स्थगित

२०७६ फाल्गुन २३

ताजा नेपाल

भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्... थप हेर्नुहोस्

कोरोनाका कारण ३३ सय ८३ को मृत्यु

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

किन गएनन् सेनापति र रक्षामन्त्री

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं– नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ । रक्षामन्त्री ... थप हेर्नुहोस्

मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजियो : सभापति देउवा

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व... थप हेर्नुहोस्

८४ मुलुकमा फैलियो कोरोना

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहा... थप हेर्नुहोस्

एमसीसी पास गर्नुपर्छ

२०७६ फाल्गुन २१

ताजा नेपाल

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् । धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभ... थप हेर्नुहोस्

डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडा पुन नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा ७८ को उपधारा ९१० बमो... थप हेर्नुहोस्