Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको... थप हेर्नुहोस्

समाजवादी मोर्चाले १५ गते प्रतिकार सभा गर्ने

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर व... थप हेर्नुहोस्

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन कानुन बनाइँदै सरकार

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । मुलुकको अर्थतन्त्रले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि धान्न नसक्ने अवस्थामा पुगेका बेला सरकारले राज्यका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको छ। गृहमन्त्री रमेश लेखकको प्रस्त... थप हेर्नुहोस्

राप्रपालाई दुर्गा प्रसाईँको चुनौती

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपाका नेता कमल थापा र राजेन्द्र लिङदेनलाई लल्कारेका छन् । आफूलाई राप्रपाका नेताहरुले ‘गोठालो’ सम्झिएको भन्दै प्रसाईले... थप हेर्नुहोस्

आज तराईका जिल्लामा होली उत्सव

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा... थप हेर्नुहोस्

स्ववियु निर्वाचनमै खुट्टा कमाएका दल

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावमा भ्रातृ संगठनहरू धमाधम तालमेल गरिरहेका छन् । मिनी निर्वाचनका रुपमा लिइने त्रिभुवन विश... थप हेर्नुहोस्

आज उम्मेदवारी फिर्ता लिने दिन

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ । चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका... थप हेर्नुहोस्

होलीको दिन काठमाडौंका ट्राफिक चेकिङ कडा

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ । काठमाडौं उपत्यकामा होली मनाउनेहरु भ... थप हेर्नुहोस्

एमालेमाथि सबैतिरबाट आक्रमण

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली र व्यवहारले पार्टीभित्र द्वन्द्व त देखिएन तर पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई पुनः राजनीतिमा फर्किन भने सहज देखिँदैन । पार्टीका अध्यक्ष आफैं प्रधानमन्त्री छन् ।... थप हेर्नुहोस्

विद्याको सुझाव केपीको फुस्सा

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेप... थप हेर्नुहोस्