Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रास्वपाकै सांसदबाट बालेन सरकारमाथि प्रश्नैप्रश्न

२०८३ श्रावण २३

ताजा नेपाल

काठमाडौं । सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउन थालेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांस... थप हेर्नुहोस्

देउवालाई धरपकड गरिए कांग्रेसले कडा प्रतिवाद गर्ने

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कुनै प्रकारको धरपकड गरिए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजि... थप हेर्नुहोस्

कांग्रेस इतर समूहको भेलामा देउवा सहभागी हुने

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर समूहले आयोजना गर्न लागेको भेलामा सहभागी हुने भएका छन्। उपचारका क्रममा हङकङमा रहेका देउवा साउन २६ गते नेपाल फर्किएपछि २९ गतेदेखि हुने भेलामा स... थप हेर्नुहोस्

सर्वोच्चको आदेश सम्मान गर्छौं, विशेष महाधिवेशनको वैधानिकता फेरि पनि पुष्टि हुन्छ

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएको निर्णय कानुनी रूपमा वैधानिक रहेको र अ... थप हेर्नुहोस्

राप्रपा बागमती सरकारमा नजाने निर्णय, प्रदेश सरकार पुनर्गठन थप पेचिलो

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले सत्ता समीकरणको दौडबाट बाहिर रहने निर्णय गरेको हो। सांसद कु... थप हेर्नुहोस्

एमाले कार्यदलको प्रतिवेदनमा ओली नेतृत्वमाथि प्रश्न

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरेको कार्यदलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान कार्यसमितिको वैधानिकता समाप्त भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ। कार्यदलले पार्टीको... थप हेर्नुहोस्

सर्वोच्चको आदेशले कांग्रेस विवादमा नयाँ मोड

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि पार्टीको आन्तरिक शक्ति–सन्तुलन फेरि नयाँ मोडमा पुगेको छ। गत पुस २७–३० गते सम्पन्न विशेष महाधिवेशनबाट बनेको गगन थापा ... थप हेर्नुहोस्

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। यससँगै कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी बहसले नयाँ कानुनी मोड लिएको छ। प्रधानन्यायाधीश... थप हेर्नुहोस्

उपचारपछि साउन २६ गते स्वदेश फर्कँदै शेरबहादुर देउवा

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवा हाल हङकङमा रहेका छन्। उनी साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम... थप हेर्नुहोस्

चिनियाँ चासोबीच काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बत सम्मेलन रोकियो

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा आगामी भदौ ७ देखि १३ गतेसम्म आयोजना हुने तय भएको १७औँ इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) सम्मेलन सरकारले अन्तिम समयमा रोकिदिएको छ। सरकारको निर्देशनपछि स्थानीय आयोजक काठमाडौं विश्वविद्यालय... थप हेर्नुहोस्