Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकार खै मुलुकमा गभर्नर !

२०८१ चैत्र २८

ताजा नेपाल

काठमाडौं । सरकार दुई तिहाईको छ तर निर्णय क्षमता हेर्दा उदेक लाग्छ । समयमै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न सरकारले सकेन । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मै सकिए पनि काँग्रेस एमाले गठजोडको स... थप हेर्नुहोस्

ऊर्जामा पिपिए गर्दै दण्ड तिर्दै सरकार

२०८१ चैत्र २७

ताजा नेपाल

काठमाडौं । समय नपुगी विना तयारी कुनै आयोनजाको सम्बन्धन दिनु हुँदैन । सम्बन्धन दिनु अगाडि त्यो संस्थाको हालत बुझ्नु पर्दछ । तर ओली सरकार त्यो बुझ्दैन । किनकि सो सरकार दुई तिहाईको दम्बमा थियो । लुटतन्त्र उसको लक्ष्य हो । र... थप हेर्नुहोस्

रविको ज्यानमाथि खतरामा भन्दै मानव अधिकार आयोगलाई पत्र

२०८१ चैत्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइएको छ। पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर... थप हेर्नुहोस्

ग्यासको सिलिण्डरमा कोटा प्रणाली लागू गरिँदै

२०८१ चैत्र २७

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ । घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्थ सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक–फरक बनाउन लागिएको... थप हेर्नुहोस्

अपराध गर्ने सरकार आरोप खेप्ने प्रहरी

२०८१ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सरकारले नजर अन्दाज ग¥यो । किनकि गृहमन्त्री कमजोर पात्र थिए । उनले आफ्नो कार्यक्षमता असोज ११ र १२ को बाढी पहिारेमा देखाए । प्रधानमन्त्री विदेश थिए । काँग्रेसले यस्ता कुरा ख्याल गर्दैन । त्यही कारण गृहमन्त्रीको ... थप हेर्नुहोस्

गणतन्त्रको खतरा नै गणतन्त्रवादी

२०८१ चैत्र २६

ताजा नेपाल

काठमाडौं । मुलुकमा परिवर्तन ल्याउने आन्दोलन हुँदा जो जसले जीवन दिए तीनको परिवारको भन्दा भुपु विशिष्टको चिन्ता लिने प्रधानमन्त्री त्यो पनि कम्युनिष्ट भएको बेला देशमा संस्थागत भ्रष्टाचारमा रमाउने बकुल्लाहरूकै कारण जनआन्दोल... थप हेर्नुहोस्

राप्रपाको प्रदर्शनमा सुरक्षाका सम्पूर्ण संयन्त्र परिचालन

२०८१ चैत्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको... थप हेर्नुहोस्

काठमाडौंमा आज राप्रपाले प्रदर्शन गर्ने

२०८१ चैत्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लाग... थप हेर्नुहोस्

नन्दबहादुर बने माओवादीको उपाध्यक्ष

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ लाई पार्टीको उपाध्यक्ष बनाएको छ। यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोन... थप हेर्नुहोस्

काठमाडौंको वायु विश्वको दोस्रो अस्वस्थकर

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्युआई २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उप... थप हेर्नुहोस्