Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्ड र बाबुरामविरुद्ध बालसैन्य प्रयोग मुद्दामा अभियोजन नचल्ने सर्वोच्चको ठहर

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा बालसैन्य प्रयोग गरिएको आरोपमा तत्कालीन माओवादी नेतृत्वविरुद्ध छुट्टै अभियोजन आवश्यक नरहेको ठहर गरेको छ। पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्... थप हेर्नुहोस्

ट्रेड युनियन खारेजविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलास फेरि विभाजित

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलास दोस्रो पटक पनि विभाजित भएको छ। बहुमतको निर्णयका आधारमा यसअघि जारी भएको अल्पकालीन अन्... थप हेर्नुहोस्

कांग्रेसमा इतर पक्षले छुट्टै महाधिवेशनको तयारी तीव्र पार्दै

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी एकताका लागि जारी सहमति प्रयास पछिल्लो समय ठप्प भएको छ। संस्थापन पक्ष र इतर समूहबीच संवाद रोकिएपछि पार्टीभित्रको विवाद झन् गहिरिने संकेत देखिएको छ। निवर्तमान सभापति पूर्णबहादुर खड्क... थप हेर्नुहोस्

काभ्रे बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काभ्रेपलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाह... थप हेर्नुहोस्

विद्यालय कर्मचारी आन्दोलित, माग पूरा नभए ५ असारमा कामकाज ठप्प पार्ने

२०८३ जेष्ठ २९

ताजा नेपाल

बजेट वक्तव्यमा आफ्ना माग सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रमअनुसार उनीहरूले २८ जेठदेखि असार ४ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् । आफ्ना मागहरू पू... थप हेर्नुहोस्

महावीरले बढाएको हो रवि र बालेनको दुरी

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मंगलबार गृह र विज्ञान तथा नवप्रवर्तन मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त गर्दै शपथ गराएका छन्। गृहमन्त्रीमा पुनः सुधन नियुक्त भएका छन् भने विज्ञान तथा नवप्रवर्तन मन्त्रालय... थप हेर्नुहोस्

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप्यो

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा थप गरेको छ। यसअघि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय जेठ २८ गते राति १२ बजेसम्म तोकिएको थियो। तर, पार्टीले हालको प्रगतिलाई मध्यनजर गर्दै म... थप हेर्नुहोस्

केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध भीषण सैन्य आक्रमण गर्ने चेतावनी दिएको केही घण्टामै आफ्नो अडान परिवर्तन गरेका छन्। इरानसँगको कूटनीतिक वार्ता निर्णायक चरणमा पुगेको भन्दै उनले योजनाबद्ध सैन्य का... थप हेर्नुहोस्

ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा ३ भारतीयको मृत्यु

२०८३ जेष्ठ २८

ताजा नेपाल

भारत सरकारले घटनाप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर विरोध दर्ता गरेको छ । अमेरिकी सेनाले नाकाबन्दी उल्लंघन गरी इरानबाट तेल ढुवानी गरेकाले उक्त जहाजमाथि आक्रमण गरिएको जन... थप हेर्नुहोस्

विचौलिया र दलालबाट जताततै जाम

२०८३ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । दिपक भट्ट अरुण अग्रवालहरूको शेयर गडबढी काण्डले गहिरो अनुसन्धान खोजेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको बयानमा एकले अर्कोलाई दोष दिएर उम्कने अवस्था यो काण्डमा छैन । ओली सरकारले थर्मल गन काण्डमा यो परिवारलाई राह... थप हेर्नुहोस्