Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मोदी र ओलीबीच आज भेटवार्ता हुँदै

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणको चाहना प्रकट गरे पनि भारतले निम्तो नदिँता अनेक प्रयासमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका ल... थप हेर्नुहोस्

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड ब्रेक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हज... थप हेर्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् । गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष ... थप हेर्नुहोस्

नगर प्रहरीको घेरा तोडेर कार्यालय छिरे प्रमुख प्रशासकीय अधिकृत

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् । मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्म... थप हेर्नुहोस्

दुर्गालाई खोज्न नयाँ रणनीतिमा प्रहरी

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनलगत्तै फरार रहेका उक्त प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ । प्रदर्शन भएकै राति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र... थप हेर्नुहोस्

राहत लिएर म्यानमार गयो नेपाली सेनाको टोली

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । गत शुक्रबार गएको ७।७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि स्वास्थ्य राहत लिएर नेपाली सेनाको टोली प्रस्थान गरेको छ । म्यानमारको विनाशकारी भूकम्पपछि नेपाल सरकारको निर्णयअनुसार मेडि... थप हेर्नुहोस्

पत्रकार रजकको शरीरमा भेटिएन गोली

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ। चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली लागेको नपाइएको जिल्... थप हेर्नुहोस्

गुरुहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महास... थप हेर्नुहोस्

कसको कारण चर्कियो आक्रोश ?

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । ठाउँ पाउँदा पदीय गरिमा राख्दैन । कमिशन एजेन्ट र दलालका बाहेक निर्णय गर्दैन । दुई तिहाईको दम्ब देखाउँछ । पूर्व राजाले म आएँ साथ देऊ भन्दा तर्सन्छ । सत्ता दुई तिहाईको छ सरकारी चाल कुहिएको मकैको ढोड जस्तो छ । जनत... थप हेर्नुहोस्

गणतन्त्रको जग राप्रपाले हल्लायो

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । दलहरूले शासन गर्न नजान्दा र जानतालाई हेप्ताको फल व्यवस्थाकै विरुद्ध जनआक्रोश बढ्दैछ । तर त्यो आक्रोश अराजकतामा परिणत हुँदैछ । भ्रष्टाचार गाउँदेखि सिंहदरबारसम्म चम्कदा जनताले कतै न्याय पाएनन् । लोकतन्त्रको आभाष... थप हेर्नुहोस्