Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेस इतर पक्षद्वारा सर्वोच्च अदालतमा ‘सेटिङ’को आरोपको खण्डन

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरूले पार्टीभित्रको विवादलाई लिएर सर्वोच्च अदालतमा ‘सेटिङ’ गरिएको भन्दै संस्थापन पक्षबाट भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अद... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा प्रतिवेदनमा ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) ले देशभरका अगुवा कार्यकर्ताबाट संकलन गरेको सुझावका आधारमा तयार पारेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन’ प्रतिवेदनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको... थप हेर्नुहोस्

रास्वपाले मधेशका बाँकी जिल्ला अधिवेशन गराउन तयारी थाल्यो

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन सम्पन्न गरिसके पनि मधेश प्रदेशका सात जिल्लाको अधिवेशन अझै गर्न सकेको छैन। बाँकी अधिवेशनको तयारीस्वरूप पार्टीका नेताहरूले मंगलबार केन्द्रीय कार्यालय चमतीमा... थप हेर्नुहोस्

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। बैठकको सम्भावित कार्यस... थप हेर्नुहोस्

राप्रपा सांसद पदमुक्त नभएको प्रवक्ता ज्ञानेन्द्र शाहीको दाबी

२०८३ भाद्र ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा रहेका राप्रपाका सांसदहरू हालसम्म पदमुक्त नभएको दाबी गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत पार्टीले सांसदहरूलाई कारबाही ... थप हेर्नुहोस्

देउवा–गगन संवादहीनताले कांग्रेसको विवाद थप जटिल

२०८३ भाद्र ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट पार्टीभित्र समानान्तर राजनीतिक गतिविधि बढाउन थालेका छन् । पाँच महिना विदेश बसेर साउन २८ गते नेपाल फर्किएका देउवा अहिले आफू... थप हेर्नुहोस्

गरिमा चौधरी हत्या प्रकरणले संसद् तात्यो, सांसदले मागे कडा कारबाही

२०८३ भाद्र ८

ताजा नेपाल

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको घटनालाई लिएर सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारमाथि कडा प्रश्न उठाएका छन्। सत्तापक्षदेखि प्रतिपक्षसम्मका सांसदले दोषीमाथि कडा क... थप हेर्नुहोस्

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

२०८३ भाद्र ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्। उनीहरूले वारेसमार्फत् सोमबार सर्वोच्च... थप हेर्नुहोस्

कोशिमा भारी मतसहित हिक्मतले पाए विश्वासको मत

२०८३ भाद्र ८

ताजा नेपाल

विराटनर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राए । ... थप हेर्नुहोस्

चुनदेवीमा फेरि बढ्यो देउवाको चहलपहल

२०८३ भाद्र ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चुनदेवीस्थित अस्थायी निवासमा पछिल्लो समय राजनीतिक भेटघाट बाक्लिएको छ। लामो समयसम्म सुनसानजस्तै रहेको निवासमा देउवा स्वदेश फर्किएसँगै ... थप हेर्नुहोस्