Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गृहमन्त्रीलाई पक्राउ गर्न माग

२०८३ बैशाख ७

ताजा नेपाल

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय शाह... थप हेर्नुहोस्

कांग्रेस विवादमा आयो सहमति

२०८३ बैशाख ७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ । सभापति गगन थापा र कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काबीच आइतबार साँझ गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलपछि सहमति जुटेको हो... थप हेर्नुहोस्

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ... थप हेर्नुहोस्

काँग्रेस जोगाउने जिम्मा गगनको काँधमा

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले अब पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छल... थप हेर्नुहोस्

गगनलाई सभापति मान्दै शेखर, शशांक र धनराजसहित देउवा समूहबाट अलग

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौं— नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतले अन्तिम फैसला दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट अलग हुने क्रम सुरु भएको छ। कांग्रेसभित्र मध्यमार्गी धारका रूपमा चिनिने कोइराला परिवारका नेताहरूले... थप हेर्नुहोस्

आज रास्वपाको सचिवालय बैठक

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन... थप हेर्नुहोस्

कांग्रेसले बोलायो विस्तारित बैठक

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथि रहने बताइएको छ ।... थप हेर्नुहोस्

अन्ततः गल्यो देउवा पक्ष

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतले दिएको फैसला स्वीकार्ने निर्णय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गरेको छ। शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा देउवा पक्षक... थप हेर्नुहोस्

हर्मुज बन्द हुँदा कति पर्छ असर ?

२०८३ बैशाख ६

ताजा नेपाल

तेहरान । इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार जलसन्धि क्षेत्रमा केही जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएसँगै इरानले सो क्षेत्रमा ... थप हेर्नुहोस्

खड्काले आज पनि डाके बैठक

२०८३ बैशाख ६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ । ... थप हेर्नुहोस्