Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

केबलकार निर्माणले स्थानीय अर्थतन्त्र सुधिन्छः ढकाल

२०८१ माघ २६

ताजा नेपाल

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान ग... थप हेर्नुहोस्

दिल्लीमा भाजपाको कमब्याक

२०८१ माघ २६

ताजा नेपाल

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् । उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक(पटक झूटा वाचा गरेर भ्रमित गर्न स... थप हेर्नुहोस्

केजरीवाललाई दिल्लीमै ठूलो धक्का

२०८१ माघ २६

ताजा नेपाल

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ । मतपरिणाम अन्ति चर... थप हेर्नुहोस्

आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार पूर्याउने आयोगको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौँ तह सरह ४८ हजार पूर्याउने निर्णय गरेको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका अध्... थप हेर्नुहोस्

रविको धरौटी मात्रै पुग्यो पौने तीन करोड

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री बनेका बेला रवि लामिछानेले आफ्नो नाममा दुईवटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको उल्लेख गरेका थिए । त्यसबेला उनले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्... थप हेर्नुहोस्

कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका(११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बेलुका आफ्न... थप हेर्नुहोस्

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत ९आइसिसी० माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिब... थप हेर्नुहोस्

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थि... थप हेर्नुहोस्

लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।... थप हेर्नुहोस्

आईटी विकासमा सरकार–निजी क्षेत्रको सहकार्य आवश्यक

२०८१ माघ २४

ताजा नेपाल

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रसाद ढकालले सूचना प्रविधि आईटी क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् काठमाडौं भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको बृ... थप हेर्नुहोस्