Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ बैशाख २२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना ... थप हेर्नुहोस्

अन्तत राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

२०८३ बैशाख २२

ताजा नेपाल

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्य... थप हेर्नुहोस्

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराउने चालक पक्राउ

२०८३ बैशाख २२

ताजा नेपाल

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराएर यात्रुको ज्यान जोखिममा पारेको आरोपमा काभ्रे प्रहरीले पाँच जना चालकलाई पक्राउ गरेको छ। खोलामा गाडीसहित फसेका ८९ जना यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको प्रहरीले जनाए... थप हेर्नुहोस्

ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध जुटे कर्मचारी

२०८३ बैशाख २२

ताजा नेपाल

सरकारले निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि ६ वटा कर्मचारी संगठनहरूले उक्त निर्णय अस्वीकार गर्ने घोषणा गरेका छन्। सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामत... थप हेर्नुहोस्

लिपुलेकमाथिकाे नेपालकाे दाबी भारतले गर्याे अस्वीकार

२०८३ बैशाख २१

ताजा नेपाल

काठमाडौं — भारत सरकारले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएको सीमासम्बन्धी दाबी अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जैसवाल ले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको... थप हेर्नुहोस्

नयाँ नियुक्तिकाे तयारीमा लाग्याे सरकार

२०८३ बैशाख २१

ताजा नेपाल

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेसँगै अघिल्ला सरकारहरूले राजनीतिक आधारमा नियुक्त गरेका १ हजार ५९४ पदाधिकारी औपचारिक रूपमा पदमुक्त भएका छन्... थप हेर्नुहोस्

विभाजनसम्म जाने आन्तरिक तयारी

२०८३ बैशाख २१

ताजा नेपाल

नेपाली कांग्रेसभित्रको संस्थापन इतर पक्षले संस्थापन समूहलाई कमजोर बनाउने रणनीतिअन्तर्गत आफ्नो प्रभाव प्रदेशसम्म विस्तार गर्ने तयारी गरेको छ। संस्थापन पक्षसँग प्रभावकारी संवाद हुन नसकेपछि इतर समूहले एकता सम्भव नभए विभाजनस... थप हेर्नुहोस्

सरकारको सम्पर्कमा १८१६ सुकुम्बासी परिवार

२०८३ बैशाख २१

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा पुगेका छन्। सरकारले काठमाडौँ उपत्यकाका बागमती र सहायक नदी किनारका अवैध संरचना भत्काएपछि आइतबारसम्म जम्मा १ हजार ८१६ परिवार मात्रै सरकारको सम्पर्... थप हेर्नुहोस्

राष्ट्रपतिले जारी गरेका ६ वटा अध्यादेशमा के छ ?

२०८३ बैशाख २०

ताजा नेपाल

काठमाडौं । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गरेका छन्। शनिबार स्वास्थ्य विज्ञान प्रतिष्‍ठानसम्बन्धी केही नेपा... थप हेर्नुहोस्

१५९४ पदाधिकारी हुँदैछन् एकैपटक पदमुक्त

२०८३ बैशाख २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्लो सरकारबाट राजनीतिक नियुक्ति पाएका ठूलो संख्यामा पदाधिकारी पदमुक्... थप हेर्नुहोस्