Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आईएमई ग्रुपको व्यवस्थापनमा पाथीभरामा केबुलकार निर्माण सुरु

२०८१ माघ ८

ताजा नेपाल

८ माघ, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले ब... थप हेर्नुहोस्

आशिका तामाङ थप पाँच दिन हिरासतमा

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक प... थप हेर्नुहोस्

संसदसँग डराउँदै, अध्यादेशमा रमाउँदै

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । लोकतन्त्रको संस्थागत विकासका लागि संसदको गरिमा कानुनी राजलाई महत्व दिइन्छ । तर एमालेका अध्यक्ष केपी ओली निरंकुश बन्नका लागि संसदको विधेयक अधिवेशन छलेर एकाएक अध्यादेश ल्याएर मुलुक अध्यादशेबाट चलाउने प्रयास भएको... थप हेर्नुहोस्

गैर वामपन्थी सत्ता समिकरणका लागि देउवा र लिङदेनबीच भेट

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पृथ्वी जयन्तीको चियापान समारोहको बहानामा लामो भेटवार्ता भएको छ । विशेष सूत्रकाअनुसार यो भेटवार्ता गैर वामपन... थप हेर्नुहोस्

ट्रम्पले पद सम्हाल्दै भने– आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक आज

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी ब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशतले बढ्यो

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको पुस मासन्तमसम्म ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब बढी भएको छ । बैंकले यो अवधिमिा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो ।... थप हेर्नुहोस्

राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् ट्रम्प

२०८१ माघ ७

ताजा नेपाल

वासिङ्टन डिसी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ रु ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, स... थप हेर्नुहोस्

रुपन्देही अदालतमा पुग्दैनन् आज रवि

२०८१ माघ ७

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । आइतबार ढ... थप हेर्नुहोस्

सुप्रिम ठगी प्रकरण : रवि सहित ४२ जनाविरुद्ध मुद्दा दायर

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयकी सूचना अ... थप हेर्नुहोस्