Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान

२०८२ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं . राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेको छ । अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै सा... थप हेर्नुहोस्

बफादार जिताउने योजना बिफल

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । पात्र र प्रवृत्तिले देश बिगार्छ । नेकपा एमाले एउटा पात्र भयो । प्रवृत्तिका रुपमा केपी ओली चम्किएकै छन् । पार्टीमा सक्रिय कार्यकर्ताले भनेको सुन्नु पर्दैन, पार्टीका नीति निर्णय उनकै अधिनमा छन् । एमाले जसरी चम्क... थप हेर्नुहोस्

एकीकृत संगठनले ल्याउला त लहर

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अहंकार र दम्बले भत्केको कम्युनिष्ट संरचना निर्माण गर्दै मुलुकलाई समाजवादी धारमा लैजाने घोषणा गरेको नेकपाले काँग्रेस र एमालेका बौद्धिक र विश्लेषक मतदाता तान्ने भएको छ । समयमा पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक... थप हेर्नुहोस्

बीबीसी डकुमेन्ट्रीप्रति एमालेको आपत्ति

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् बीबीसीको डकु... थप हेर्नुहोस्

झापा ५ मा संयुक्त फोर्सले थाल्यो गस्ती

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा ५ मा संयुक्त गस्ती सुरू भएको छ। आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र... थप हेर्नुहोस्

अमेरिका र इरानबीच निस्किएन सहमति

२०८२ फाल्गुन १५

ताजा नेपाल

एजेन्सी । अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा वार्ता भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि वार्ता अवर... थप हेर्नुहोस्

राजपरिवारका सदस्य सडकमा उत्रिने तयारी !

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्... थप हेर्नुहोस्

डडेलधुरा होइन सिंगापुर उडे शेरबहादुर देउवा

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति... थप हेर्नुहोस्

काँग्रेस इज्जत बचाउन भिड्दै

२०८२ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोग निर्देशन दिन्छ । काँग्रेस र एमाले आफैंले भर्ति गरेका आयुक्तहरूको निर्देशन मान्दैन । आयोग संवैधानिक संस्था हो । त्यसले पनि काँग्रेस र एमालेलाई कडी कडाउ गर्दैन । किनकि आयोगमा ओली, देउवा र तत्कालिन ... थप हेर्नुहोस्

के दिए त कम्युनिष्टले देशलाई

२०८२ फाल्गुन १३

ताजा नेपाल

कम्युनिष्टले शिक्षा, स्वास्थ्यमा सहजीकरण गर्नु पथ्र्यो । तर एमालेले शिक्षा र स्वास्थ्यमा व्यवसायीकरण गर्ने नाउमा व्यापारीकरण गरायो । विश्व साम्राज्यवादले समाज कल्याण परिषद् मार्फत् शिक्षा, स्वास्थ्य, कानुनी चेतना जगाउने ... थप हेर्नुहोस्