Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देउवा र शेखर कोइरालाबीच भेटवार्ता

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । कोइराला आज देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीभित्र देखि... थप हेर्नुहोस्

पार्टीको बैठक छाडेर बालेन तीर्थ यात्रामा

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने आज पनि अनुपस्थित हुने भएका ... थप हेर्नुहोस्

सम्पत्ति छानबिन आयोग आवश्यक छ : प्रधानमन्त्री शाह

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन तथा सम्पत्ति लुकाउने प्रवृत्ति नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मात्रै सम्भव नरहेको दाबी गरेका छन्। सरकारले गठन गरेको सम्पत्ति छ... थप हेर्नुहोस्

लेखक भन्छन्– काँग्रेस फुट्छ कि जुट्छ गगनजीहरूलाई नै थाहा छ

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र पार्टी सञ्चालनलाई लिएर विवाद चर्किरहेका बेला संस्थापनइतर पक्षका नेता रमेश लेखकले पार्टी एकता वा विभाजनको विषय सभापति गगन थापा पक्षकै भूमिकामा निर्भर रहेको बताएका छन्। कांग्रेस फ... थप हेर्नुहोस्

देउवालाई गगनको कटाक्ष

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै कटाक्ष गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले पटक–पटक उच्च राजनीतिक जिम्म... थप हेर्नुहोस्

रास्वपाको केन्द्रीय समिति तत्काल पूर्ण नहुने

२०८३ भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने भएका छन्। विधानले सभापतिलाई मनोनयनमार्फत केन्द्रीय समिति तथा रिक्त पदाधिकारी पदपूर्ति गर्ने अधिकार... थप हेर्नुहोस्

आतंकको घर बन्दै सिंहदरबार

२०८३ भाद्र ४

ताजा नेपाल

काठमाडौं । अराजकता र अनुशासन हिनता रास्वपाको मुल एजेन्डा भएको छ । संसदीय मर्यादाको ख्याल नगर्ने खगेन्द्र सुनारदेखि सिंहदरबारको नामै फेर्ने हरि ढकालको प्रस्तुतीले रास्वपाका नेता कार्यकर्ताको चरित्र झल्काउँछ । यस्तै चरित्र... थप हेर्नुहोस्

अमेरिकाको तीन स्वार्थमा प्रमको पद

२०८३ भाद्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीले फूर्ति लगाउनै पर्दैन । देशको सार्वभौम अखण्डतामाथि बालेन्द्रले संसदमा प्रहार गर्दा आफू कुन धरातलमा छु भन्ने ख्याल गरेनन् । पुर्खाको थलोको नाउ बेचेर प्रम पदमा गएको सय दिनमा सडक र खोला किनाराका गर... थप हेर्नुहोस्

कम्युनिष्टहरूको बदलिएन पारा

२०८३ भाद्र ४

ताजा नेपाल

काठमाडौं । नेपालका दुई घटक नेकपा एमाले र नेकपाका नेता सुध्रिएनन् । सत्ता, पद र कुर्सीको सहारा लिँदै देश लुट्न सफल उनीहरूलाई अझै पनि गुट, उपगुटकै वरपर बसेर शासक बन्ने रहर छुटेको छैन । पार्टीमा ५० औं वर्ष योगदान गरेका नेता... थप हेर्नुहोस्

कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा

२०८३ भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीका सांगठनिक तथा वैचारिक गतिविधिसम्बन्धी विषयलाई लिएर अदालत जाने तयारीमा जुटेको छ। संस्थापनइतर पक्षका नेता मीनबहादुर विश्वकर्माले एक–दुई दिनभित्र अदालत जाने तयारी भइरहे... थप हेर्नुहोस्