Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गौर हत्याकाण्डलाइ लिएर उपेन्द्रको छटपटी, देउवासंग संवाद

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसापका अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ । बुधबा... थप हेर्नुहोस्

जसपाले बोलायो आकस्मिक बैठक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं,सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारि... थप हेर्नुहोस्

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज बनबासा पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान व... थप हेर्नुहोस्

प्रहरी र राजस्व प्रति किन अविश्वास

२०८० श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । सरकारी निकाय राजस्व अनुसन्धान विभागले गरेको छानविनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मा लगाएपछि को कति तानिने हुन् ठेगान छैन । प्रमुख प्रतिपक्षी दलले छानविन समिति राजनीतिक तहमा बनाउन सरकारल... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लग... थप हेर्नुहोस्

आज पनि भारी वर्षाको संभावना

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्

समस्याको चाङमाथि तोरी लाउरे गलफत्ती

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौँ । प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, जनावरहरुमा फैलिएका रोग जस्ता यावत समस्याकाबीच मुलुक छ । तर जिम्मेवार राजनीतिक दलहरु कसलाई सुन तस्करीमा छोप्ने कसलाई बचाउने भन्ने फोहोरी खेलमा डुबेका छन् । सुन तस्करीमा भइरहे... थप हेर्नुहोस्

सेयर बजारमा २८.४० अंकको पहिरो, कारोबार रकम पनि घट्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घटेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् । कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म प... थप हेर्नुहोस्

काठमाडौंका अधिकांश नदीका करिडोरको बाटो अवरुद्धध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं। गएरातिदेखि परेको पानीका कारण खोला करिडोरलगायतका स्थानहरुको सडक आवागमन रोकिएको छ। काठमाडौं उपत्यका भित्रका सडक व्यवस्थापनमा अवरोध भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग... थप हेर्नुहोस्

जेलभित्रै गुप्तचरी गर्ने केपी ओली

२०८० श्रावण २३

ताजा नेपाल

अर्जुन ज्ञवाली अन्तर्राष्ट्रिय रूपमा चीन/रुस ध्रुवीकरण रुस युक्रेन युद्ध वारपार हुनासाथ रुसको चिनसँग सहकार्य दक्षिण एशियामा आक्रामक रूपमा अघि बढ्ने निश्चित छ । पहिलो पटक नेपाली युवाहरूको रुसी सेनामा प्रवेशपछि नेपा... थप हेर्नुहोस्