Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

म जसरी अपमानित भए,अध्यक्ष पनि त्यही शैलिमा अपमानित भए ,गगन थापा

२०७९ पुष ११

ताजा नेपाल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा राजनी... थप हेर्नुहोस्

‘प्रेस स्वतन्त्रता सेनानी’को बयान

२०७९ पुष ११

ताजा नेपाल

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तम... थप हेर्नुहोस्

काँग्रेसको मुखबाट कसरी फुत्कियो सत्ता ?

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं। थोरै तजबिज फुत्किँदा काँग्रेसको मुखैमा आएको सत्ता फुत्किन पुगेको छ । नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पा... थप हेर्नुहोस्

आधा दर्जन मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बस्दै

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । सरकारको नेतृत्व गर्ने अवसर पाएपछि माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । सोमबार बिहान ८ बजे ... थप हेर्नुहोस्

आज नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अ... थप हेर्नुहोस्

प्रचण्डलाई प्रधानमन्त्री बनाउने चिठी बोकेर शीतल निवास जाँदै

२०७९ पुष १०

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास जाने भएका छन् । सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ... थप हेर्नुहोस्

यस्तो समिकरण बन्दै बालकोटमा

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ । त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ । जसमा नेकपा एमाले, माओवादी... थप हेर्नुहोस्

प्रचण्ड कामरेडलाई गल्ती सुधार्ने अबसर

२०७९ पुष १०

ताजा नेपाल

विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरूको यसपालिको चुनावी प्रचार प्रसारसँगै आएको यसपालिको परिणाम न... थप हेर्नुहोस्

चार दलको बैठक बालकोटमा

२०७९ पुष १०

ताजा नेपाल

१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभाप... थप हेर्नुहोस्

नयाँ गठबन्धनका लागि लिङ्देन बालकोट हानिए

२०७९ पुष १०

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।बामपन्थि सरकार बनाउन एमाले र माओबादीका दोस्रो तहका नेताहरुको कसरत पुरा हुने संकेत... थप हेर्नुहोस्