Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जोडजाड गरेका प्रचण्ड दुवैतिर बार्गेनिङमा

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । १५ वर्षदेखि आफ्नै पेरिफेरिमा राजनीछि घुमाएका माओवादी अध्यक्ष प्रचण्ड प्रत्येक निर्वाचनमा कमजोर सावित हुँदै गएका छन् । तर पनि उनी राजनीतिलाई आफ्नै औंलामा खेलाउन खोजिरहेका छन् । नयाँ संसद्को समीकरण पूर्ण भएसँगै ... थप हेर्नुहोस्

शेखर आफैं अघि बढेपछि अप्ठ्यारोमा गगन

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका काँग्रेस महामन्त्री गगन थापालाई अप्ठ्यारो स्थिति आइलागेको छ । शेखर कोइराला समूहमा लागेर महामन्त्री भएका थापा अहिले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् तर ... थप हेर्नुहोस्

परिवारवाद बहिष्कारको लहर

२०७९ मंसिर २९

ताजा नेपाल

यस पटकको चुनावमा राजनीतिक बिरासत बोकाइएका नेताहरू थन्किए । बाबुको उत्तराधिकारी बन्न खोज्दा थन्किएका छन् । एमालेमा पति पत्नीमा रघुवीर र जुलीलाई नातावादले छोएन । तर, काठमाडौं ७ मा मानुषी भट्टराईलाई बाबु आमासँग जोडेर हेरियो... थप हेर्नुहोस्

कमाउने राजनीतिमा मिलिजुली सरकार

२०७९ मंसिर २९

ताजा नेपाल

राजनीतिक आस्था र सिद्धान्तको बाटो त्यागेर स्वार्थको गठबन्धनले मुलुकका जनताले दलका नेतालाई ०५१ सालको जस्तै किनबेच र मोजमस्ती गर्दै राष्ट्रको राजश्व लुट मच्चाउने बाटो खोलिदिएका छन् । दलहरू एक्लाएक्लै चुनावमा गएका थिए भने क... थप हेर्नुहोस्

प्रचण्डलाई एमालेले फेरि काँध हाल्ला ?

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं। राजनीतिमा स्थायी मित्र र शत्रु हुँँदैन । एमालेको काँध हालेर माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सत्तामा पु¥यायो भने पनि अनौठो नमाने हुन्छ । किनकि कुनै बेला टाउकोको मुल्य तोक्ने शेरबहादुरलाई काँध हाल्ने उनै पुष्पक... थप हेर्नुहोस्

जापान सरकारले पौडेललाई विभूषणबाट सम्मानित गर्दै

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले विभूषणबाट सम्मानित गर्ने भएको छ । पौडेललाई जापान सरकारको तर्फबाट ‘ग्राण्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मानित गर्न लागिएको हो । यो सम्... थप हेर्नुहोस्

एउटै शक्तिकेन्द्रका फरक रूपहरू

२०७९ मंसिर २८

ताजा नेपाल

अर्जुन ज्ञवाली   यो निर्वाचनबाट माओको ब्यानरमा पश्चिमाहरूले चलाउँदै आएको इसाई मिशनरीको परिणाम कम्युनिष्ट जनमतभित्र चीनको उपस्थिति भएपछि पश्चिमाहरूले नयाँ रणनीति अंगिकार गरेका छन् । विगतमा नेगेटिभ एजेन्डाभि... थप हेर्नुहोस्

अख्तियारभन्दा बलिया माफिाया

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार विरुद्धको महाअभियान चलेको छ । संसदमा पुगेको युवा पुस्ताले पुरानो पुस्ताको खिसिट्युरी गर्दै राजनीतिको जालोमा जेलिएको भ्रष्टाचार नियन्त्रण गर्ने आँट गर्छ कसरी ? शंका छ । राजनीतिक रंग लागेका प्रमुख आयु... थप हेर्नुहोस्

काभ्रे बस दुर्घटना : तीव्र गतिले ठूलो क्षति

२०७९ मंसिर २८

ताजा नेपाल

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका १... थप हेर्नुहोस्

डा. पंंकज समातिए, परिवारका सदस्य फरार

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । अज्ञानताका कारण रुढीवाद बढेको होइन । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान्‌बाट... थप हेर्नुहोस्