Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१७ खर्ब माथिको बजेट आउँदै

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्... थप हेर्नुहोस्

आज नीति तथा कार्यक्रम पारित गरिने, भोलि बजेट

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म (सूचनासहित)

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई पर... थप हेर्नुहोस्

बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने मतको कदर गरेर अगाडी बढ्नुहोस

२०७९ जेष्ठ १३

ताजा नेपाल

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई दिएका छन् । शुक्रबार स्थापितले उनलाई मेयर पदमा निर्वाचित साहलाई कार्यकाल सफलताको ... थप हेर्नुहोस्

बालेन भन्छन् काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने छु

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता... थप हेर्नुहोस्

सेना बिनाका सेनापति

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । सर्वाधिक चासो रहेको काठमाडौं महानगरमा काँग्रेस र एमालेले गतिलो उम्मेदवार प्रस्तुत नगर्दा लौरोका उम्मेदवार बालेन साहले मेयर पद जिते । देशको प्रमुख कार्यकारी सरहको पद महानगरको मेयरमा भिजन भएको नेता नहुँदा एमालेल... थप हेर्नुहोस्

रञ्जनको पैसाले किनिएन न्याय

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं। पैसा भए पसलबाट देउता किन्न पाइन्छ, अदालतबाट न्याय किन्न पाइन्छ भन्ने प्रमाणित गरेका पत्नी हत्याका अभियुक्त रञ्जन कोइरालालाई त्यही अदालतले फेरि थुन्ने निर्णय गरेको छ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने... थप हेर्नुहोस्

बालेन साह बने काठमाडौं महानगरको मेयर

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकि... थप हेर्नुहोस्

बालेन शाहको विजय र्‍यालीको रुट यसप्रकार छ

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्‍यालीको रुट तय भएको छ । अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबा... थप हेर्नुहोस्

बलात्कारी प्रिन्सिपल पक्राउ

२०७९ जेष्ठ १२

ताजा नेपाल

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू... थप हेर्नुहोस्