Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आरजु म्याडमलाई करोड बुझाएर लाए लामाले फुली

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सरकारले वैशाख २१ गते एआईजीका निम्ति सिफारिश भएका सशस्त्र प्रहरीका डिआईजी नारायण दत्त पौडेललाई शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकबाट एआईजीमा बढुवा गरेको छ । वैशाख २३ गते नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामाक... थप हेर्नुहोस्

विद्यार्थीले गुरुलाइ हराएपछि चुनाब हारेका गुरुलाई काँधमा बोकेर खुशी साट्दै

२०७९ जेष्ठ ६

ताजा नेपाल

बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै र... थप हेर्नुहोस्

बर्दिवासमा मेयर र उपमेयरमा बागी निर्वाचित काँग्रेसको जमानत जफत

२०७९ जेष्ठ ६

ताजा नेपाल

महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प... थप हेर्नुहोस्

ओलीलाई झन धक्का, दमकमा राप्रपाले मार्यो बाजि

२०७९ जेष्ठ ६

ताजा नेपाल

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थाप... थप हेर्नुहोस्

गोरखामा बाबुराम असफल, प्रचण्ड सफल

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। योसँगै माओवादीले गोरखाका ११ मध्ये ९ पालिकामा जित हात पारेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत... थप हेर्नुहोस्

पल शाहको मुद्दा एकहप्ता धकेलियो

२०७९ जेष्ठ ५

ताजा नेपाल

अभिनेता पल शाहको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसा... थप हेर्नुहोस्

गोबिन्दराज जोशीका छोराको कैंचीले ब्यास नगरपालीकामा अग्रता लिदै

२०७९ जेष्ठ ५

ताजा नेपाल

तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय... थप हेर्नुहोस्

काठमाडौं महानगरपालिका वडा नं ४ मा एमालेले प्यानलै कब्जा गर्यो

२०७९ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए । नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २ हजार ४०० मत अन्तरले पराजित भए । महर्जनले ४ हजार ६०० मत पाउँ... थप हेर्नुहोस्

किन उठेन काठमाडौंको फोहोर

२०७९ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको... थप हेर्नुहोस्

व्यन्जनकारलाई ११ औं पटकमा भतिजले पछारे

२०७९ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका स्वतन्त्र उम्मेदवार नरसिंह व्यन्जनकार ११ औं पटकमा पराजित भएका छन् । व्यन्जनकार नेपाली कांग्रेसका रविन व्यन्जनकारसंग दुई सय ४७ बढि मतान्तरले परा... थप हेर्नुहोस्