Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले सचिवालय बैठक सुरु

२०७९ श्रावण २६

ताजा नेपाल

प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दल गठब... थप हेर्नुहोस्

प्रचण्डले कहाँ भेट्लान सुरक्षा

२०७९ श्रावण २६

ताजा नेपाल

काठमाडौं । मुलुक आफ्नै एजेन्डामा अघि बढे पनि माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई सुरक्षित स्थान भेटेका छैनन् जनताका अगाडि चुनावी मैदानमा उत्रिनका लागि । माओवादी जनयुद्ध सकिएलगत्तै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाच... थप हेर्नुहोस्

भागवण्डा मिलाउन सिटौलाले बोलाए बैठक

२०७९ श्रावण २६

ताजा नेपाल

काठमाडौं ।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ । कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँटका लागि गठन गर... थप हेर्नुहोस्

उपेन्द्रलाई ठाउँ दिँदा राजेन्द्र धरापमा

२०७९ श्रावण २६

ताजा नेपाल

काठमाडौं। गत आइतबार लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। सरकारमा सहभागी हुने निर्णय गरेको लोसपालाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरे। त्यसका लागि दुई वटा मन्त्... थप हेर्नुहोस्

नागरिकता विधेयकमाथि परामर्शमा राष्ट्रपति भण्डारी

२०७९ श्रावण २५

ताजा नेपाल

काठमाडौं। संघीय संसदका दुवै सदनबाट पारित भइ राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता विधेयकमा भएका केही बुँदाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टि रहेको शितलनिवास स्रोतले जनाएको छ। विधेयकका केही बुँदाहरुमा राष्ट... थप हेर्नुहोस्

चितवन छोड्दिन : प्रचण्ड

२०७९ श्रावण २५

ताजा नेपाल

काठमाडौं । सुरक्षित क्षेत्रको खोजीमा काठमाडौं १० बाट शुरु भएको उनको दौडाहा कहिले सीराहा, कहिले रुकुम रोल्पा त कहिले चितवन भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने नि... थप हेर्नुहोस्

बालाजु औद्योगिक क्षेत्रमाआज आगलागी भएको छ

२०७९ श्रावण २५

ताजा नेपाल

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी... थप हेर्नुहोस्

आज मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ

२०७९ श्रावण २५

ताजा नेपाल

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आँकलन गरिएको छ राति बागमती, गण्डकी ... थप हेर्नुहोस्

भक्तपुरमा बाढीकले वितण्डा मच्चायो

२०७९ श्रावण २५

ताजा नेपाल

उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा ... थप हेर्नुहोस्

एमालेले आज दल दर्ता गराउँदै

२०७९ श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको का... थप हेर्नुहोस्