Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

२०७९ श्रावण १२

ताजा नेपाल

काठमाडौं। राजनीतिक दलहरुको पानीमरुवा व्यवहारका कारण विदेशी शक्ति राष्ट्रको खेल मैदानको रुपमा नेपाल विकसित हुँदै गएको छ । एकपछि अर्का विदेशी पाहुनाको आगमनले यस्तै संकेत गरेको छ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज ... थप हेर्नुहोस्

नेप्से दोहोरो अंकका साथ उकालो लाग्यो

२०७९ श्रावण ११

ताजा नेपाल

११ साउन, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३।८३ अंकले बढेको बजार २१११।९९ बिन्दुमा पुगेर रोकियो । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबै... थप हेर्नुहोस्

एसईईको नतिजा सार्वजनिक

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा ... थप हेर्नुहोस्

नागरिकता विधेयकमा एमालेको द्वेध चरित्र

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । आफूले अध्यादेशबाट ल्याएको विधेयक देउवा सरकारले संसदबाट विधेयकका रूपमा पेश गरेर पारित गर्दा नेकपा एमालेले विरोध ग¥यो । प्रतिपक्षको काम सरकारका निर्णयको आलोचना गर्ने मात्र होइन सुझाव दिने पनि हो । भारतमा बुहारी ... थप हेर्नुहोस्

पाइलटले आफ्नै दाजुभाईलाई बाटो रोकेपछि….

२०७९ श्रावण ११

ताजा नेपाल

सामाखुशीमा एकजना पाइलटले आफ्नै दाजुभाई र दिदीको घर जाने बाटो रोकेर आकाशबाट उडेर जानुपर्ने अवस्था बनाइदिन खोजेका छन् । उनले चलनचल्तीको आवतजावतको बाटो रोकेर पुख्र्यौली जग्गामा बनेका पछाडिका घरलाई अप्ठ्यारो पार्ने चलखेल गरे... थप हेर्नुहोस्

तथ्यले देखायो- खोप नलिएकाहरु कोरोनाको जोखिममा

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । फेरि कोरोनाको संक्रमण उकालो लाग्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड आम नागरिकले पालना नगर्ने हो भने संक्रमणको अवस्था भयावह नहोला भन्न सकिन्न । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै... थप हेर्नुहोस्

एसईई नतिजा सार्वजनिक हुँदै

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझ... थप हेर्नुहोस्

बाबुरामको नयाँ पार्टीमा दुइजना अध्यक्ष

२०७९ श्रावण १०

ताजा नेपाल

डा।बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जना... थप हेर्नुहोस्

ताइवान र चीनबिच युद्धको तयारी तिब्र गतिमा भैरहेको छ

२०७९ श्रावण ९

ताजा नेपाल

अहिले ताइवानका सडकहरू खाली गरिएको छ । मानिसलाई राजधानी ताइपेईलगायत केही भागमा सोमबार हवाई आक्रमण अभ्यासका लागि घर भित्रै बस्न आदेश दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । टापु राष्ट्रले सम्भावित चिनियाँ आक्रमण... थप हेर्नुहोस्

एमसीसी र नागरिकता विधेयक जनतालाई पचेन, प्रधानमन्त्रीकै अगाडि मुर्दाबाद

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । जनभावना विपरितका काम कुनै पनि सरकारले बलजफ्ती गर्छ भने त्यसको जवाफ तत्कालिन रुपमा र दीर्घकालिन रुपमा मिल्छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सार्व... थप हेर्नुहोस्