Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यस्तो छ निर्वाचन सार्ने तानाबाना

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं। आफूलाई लोकतन्त्र र गणतन्त्रको जननी भने पनि जनता आफ्नो पक्षमा नभएका बेला माओवादीलाई अहिले चुनाव चाहिएकै छैन् । यसो उसो गरेर चुनाव सार्ने तानावाना बुन्दैछन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेकपा माओवादी ... थप हेर्नुहोस्

अनिश्चित बन्यो सर्वदलीय बैठक

२०७८ माघ ८

ताजा नेपाल

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएक... थप हेर्नुहोस्

लागू भयो काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली, क–कसलाई लाग्दैन जोर बिजोर ?

२०७८ माघ ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने बाहेकका सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ ।शुक्रबार राति १२ बजेदेखि लागू भएको जोरबिजोर प्रणाली नीजि तथा सार्वजनिक यातायातमा लागू हुने जनाईएक... थप हेर्नुहोस्

चिनी पानी पकाएर मह बनाउने नेकपा एसका नेता

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं । राजनीतिको आडमा व्यवसाय गर्नेहरुले सबैतिर अपराध गर्छन् र उन्मुक्ति पाउने गरेका छन् । कुनै पनि राजनीतिक दलले त्यस्ता अपराधीलाई काखि नच्याप्ने हो भने नेपालमा कालोबजारी र नक्कली काम कम हुने थियो । नक्कली मह बनाएर ... थप हेर्नुहोस्

अब पार्किङ व्यवस्थित हुदै मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्‍वान

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं। काठमाडौंमा जसरी सवारीको चाप बढिरहेको छ, त्यसअनुसारको सडकको बिस्तार तथा पार्किङ प्रणालीको विकास हुन सकिरहेको छैन। खुला स्थानको अभाव र साँघुरो सडकमा हुने गरेको अव्यवस्थित पार्किङले सहरको रूप बिगारेको छ। नेपालभ... थप हेर्नुहोस्

पर्यटनमन्त्री आलेको कमाऊ धन्दा सुरु एक करोड सांसद लम्सालसंग मिलेर कप्ल्याक्कै

२०७८ माघ ७

ताजा नेपाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले आफ्नो पार्टीका सांसदले पशुपति क्षेत्र विकास कोषलाई नतिरिरहेको करोडौँ रकम मिनाहा गराउन गरेको सेटिङ र चलखेल बाहिरिएको छ । मन्त्री आलेले नेकपा एकीकृत समाजवादीका नेता... थप हेर्नुहोस्

आयल निगम चरम आर्थिक संकटमा पेट्रोलको मुल्य रु १५०सम्म हुनसक्छ

२०७८ माघ ७

ताजा नेपाल

नेपाल आयल निगम चरम आर्थिक संकटमा परेको छ । इन्धन खरिद गर्न पैसा अभाव हुन थालेपछि निगमले सरकारलाई गुहारेको छ । करिब ७ वर्ष लगाएर बचत गरेको रकम ६ महिनाको अवधिमै सकिएसँगै इन्धन आयात गर्न सरकारसँग बजेट माग गर्नुपर्ने अवस्... थप हेर्नुहोस्

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। यस्तै, ... थप हेर्नुहोस्

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं । पाँच दलीय उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ। स्थानीय तहको निर्वाचन मितिलगायतका विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिव... थप हेर्नुहोस्

के कुसरमा गयो नेपाली सेनाका मेजर शाहीको जागिर ?

२०७८ माघ ७

ताजा नेपाल

कैलाली । कैलालीस्थित चिसापानीमा विवादमा मुछिएका नेपाली सेनाका मेजर अशोक शाही बर्खास्त भएका छन् । सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सैनिक अदालतले उनलाई बर्खास्त गरेको हो । उनलाई एक महिना कैद सजाय हुने समेत फैसला ... थप हेर्नुहोस्