Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रोकिएको अधिवेशन सुचारु गर्ने तयारी !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । दुई राजनीतिक दलहरुलाई विभाजन गर्न चलिरहेको संसद स्थगीत गरेको देउवा सरकारले दल विभाजनको काम टुङ्गो लागेपछि सरकारको सिफारिसमा भदौ २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् बैठक आह्वान गरेकी छिन... थप हेर्नुहोस्

बागमति प्रदेशमा आज अधिवेशन !

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसले बागमती प्रदेशका ४ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । सकेसम्म नेतृत्व चयनका लागि सर्वसम्बत गर्ने अभियानमा नेताहरु लागेका छन् । ललितपुर, नुवाकोट, धादिङ र चितवनमा काँग्रेसले वडा अधिवेशन गर्न लागे... थप हेर्नुहोस्

अपराध हाकिमको सजाँए अमल्दार र सिपाईको !

२०७८ भाद्र २१

ताजा नेपाल

नेपाली सेना र प्रहरीमा सानालाई ऐन लाग्छ । त्यो ऐन काली बहादुर गणका भेजर दिपेन्द्र श्रेष्ठको सनकमा कार्यन्वयन भयो । सेनाले जतिसुकै फुर्ति लगाए पनि नेपाली सेना आफ्नै गणको हतियार राख्ने कोतको सुरक्षा गर्न सक्दैन भन्ने प्रमा... थप हेर्नुहोस्

अमेरिका जान नक्कली काम ?

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी) का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरे... थप हेर्नुहोस्

देशैभर वर्षा, काठमाडाैं डुबानमा

२०७८ भाद्र २१

ताजा नेपाल

काठमाडौं ।गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ... थप हेर्नुहोस्

प्रचण्डले पुँजीवादका नाइकेलाई बोके : रायमाझी

२०७८ भाद्र २०

ताजा नेपाल

नेकपा एमालेका नेता टोबहादुर रायमाझीले को सही र को गलत भन्ने कुरा जनताले छुट्याउने बताउनुभएको छ । नेकपा एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही हो... थप हेर्नुहोस्

बलत्कारीलाइ बचाउन समाजवादीका नेता माधव नेपालको भिटो पावर सर्बसाधरणले कसरी न्याय पाउने

२०७८ भाद्र २०

ताजा नेपाल

एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीलाई कारबाही नगर्न र राजिनामा पनि नदिन दबाब दिइएको पाएको छ । मन्त्री शाही माथि बलात्कारको अभियोगमात्र लागेन उहाँले परस्त्रीलाई जवरजस्ती करणी गरिरहेको भ... थप हेर्नुहोस्

जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ मा देशव्यापी प्रदर्शन गर्ने

२०७८ भाद्र २०

ताजा नेपाल

२० भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएको छ । ... थप हेर्नुहोस्

साना लगानी कर्ताको रुवाबासी सुरु शेयरमा उच्च अंकको गिरावट

२०७८ भाद्र २०

ताजा नेपाल

२० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ नेप्से परिसूचक १... थप हेर्नुहोस्

एमसीसीमा लत्रिदा देशमा विद्रोह !

२०७८ भाद्र २०

ताजा नेपाल

काठमाण्डौ । देशका उद्योगपति राजस्व छल्छन् । दलका नेता तीनैसँग घुस लिन्छन् महल बनाउछन् । नीतिगत भ्रष्टाचार आफू पनि गर्छन् । स्थानीय तहका कार्यकर्तालाई भ्रष्ट बन्न सघाउछन् । एससेलको ३४ अर्ब ठूला कर दाता कार्यलयबाट उठाउनु प... थप हेर्नुहोस्