Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मुगुमा मध्यरातबाट लागेको आगो बिहान मात्रै नियन्त्रणमा, १७ घर जले

२०७८ कार्तिक ३०

ताजा नेपाल

मुगु । मुगु जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताएका छन् । सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर... थप हेर्नुहोस्

नेकपा माले अब प्रदेश संरचना हटाउने, प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने

२०७८ कार्तिक २९

ताजा नेपाल

२९ कात्तिक, चितवन । नेकपा माले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा उभिएको छ । उसले अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत पारि... थप हेर्नुहोस्

बारले लत्यायाे प्रधानन्यायाधीशकाे आग्रह

२०७८ कार्तिक २९

ताजा नेपाल

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध... थप हेर्नुहोस्

साझाले पनि यात्रु ठग्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

सरकारको यातायात व्यवस्था विभागको काम भाडा बढाउने हो अनुगमन गर्ने होइन । ट्राफिकको काम सवारी साधनलाई दुख दिने हो यात्रुको सेवा गर्ने होइन । इन्धनको मूल्य बढेको देखेर यातायात व्यवसायीहरुको दबाबमा सरकारले दशै र तिहारको बेला... थप हेर्नुहोस्

आफ्ताब आलमलाइ जेलबाट छुट्लान् खोज्दै देउवा

२०७८ कार्तिक २९

ताजा नेपाल

शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नुअघि २०७७ फागुन ११ गते रौतहट पुगेका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए– आफ्ताब आलमलाई छुटाउन पहल गर्छु । राजपुर बम विष्फोटका घाइतेहरूलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक... थप हेर्नुहोस्

काँग्रेस महाअभियोगको पक्षमै अघि बढ्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । सत्ता भागवण्डामा भाग खोजेर न्यायालयलाई बदनाम गराएका चोलेन्द्रको बहिर्गमन नै समस्याको समधान हुने देखिन्छ । अदालतमा बढेको असन्तुष्टिका विषयमा सत्ता गठबन्धन दल मौन बस्दा न्यायालयको संकट लम्बिँदै गएको भन्दै कांग्र... थप हेर्नुहोस्

आन्दोलनकारी कानून व्यवसायीको माइक प्रहरीले खोस्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानुन व्यवसायीहरुम... थप हेर्नुहोस्

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२०७८ कार्तिक २८

ताजा नेपाल

नेकपा एमाले को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण ... थप हेर्नुहोस्

नेतृत्व बदल्छु भन्ने धम्की दिन छाडौँ : गगन थापा

२०७८ कार्तिक २८

ताजा नेपाल

गगन थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय उनको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी... थप हेर्नुहोस्

कस्तो आउला अनुसन्धान विभागको नेता ?

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । सुरक्षा सम्वेदनशीलतालाई राज्यको प्राथमिकतामा पारिन्छ । राष्ट्रको सम्मेदनशीलता सार्वभौम अखण्डाको रक्षा सुरक्षासँग जोडिन्छ । सरकारसँग सेम्बा छ त्यसले राष्ट्रको सेवा गर्छ भनिन्छ । तर त्यो शक्ति हतपत व्यारेक छोड्... थप हेर्नुहोस्