Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भारतमा संक्रमण नियन्त्रण बाहिर, एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को ज्यान गयो

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन ... थप हेर्नुहोस्

भयाबह बन्दै कोरोना, २७ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयाबह बन्दै जाँदा देशभरका २७ जिल्लामा निशेधाज्ञा जारी भएको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी... थप हेर्नुहोस्

आफ्नो हैसियतभन्दा माथि जान खोजेपछि हार स्वीकार्नु पर्याे

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी का... थप हेर्नुहोस्

आज मात्र ५७२७ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्... थप हेर्नुहोस्

सत्तापतनको उग्ररुप गण्डकी

२०७८ बैशाख १७

ताजा नेपाल

इश्वरी वाग्ले अघिल्लो पटक राष्ट्रिय जन मोर्चाका एक सांसद हराउदा मतदान नगराउने गण्डकी प्रदेशका सभामूखले अब नेकपा एमालेका तीन सांसद अनुस्पस्थित भए भने कसरी चुनाव गराउछन् ? यति बेला सत्ता अहंकारबाट उन्मुक्त भएका एमाल... थप हेर्नुहोस्

सुरक्षित छैन लुम्बिनीमा शंकर पोखरेलको सरकार

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । जसरी पनि कुर्सी रक्षामा लागेको लुम्बिनी प्रदेश सरकार अझै सुरक्षित हुने देखिएको छैन । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जना जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाएर तत्कालका लागि ... थप हेर्नुहोस्

रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह, तत्काल खोप चाहियो

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा ... थप हेर्नुहोस्

एमाले विरुद्ध गण्डकीमा मसाल

२०७८ बैशाख १६

ताजा नेपाल

पोखरा । सत्ता टिकाउनका निम्ति चालिने राजनैतिक हत्कण्डहरु अनेक हुन्छन् । त्यहाँ नैतिकता र सिद्दान्तको चासो हुँदैन । संसदीय कालमा सांसदलाई होटलमा थुनेर सत्ता समिकरणको नयाँ सिद्दान्त स्थिापित गरेका नेपाली काग्रेस र नेकपा एम... थप हेर्नुहोस्

प्राधिकरणको युपिएस खरिदमै शंका !

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । राज्यकोष खर्च गर्ने ठाँउ पाए भने प्रशासकहरुले पेश गर्ने योजना आँखा चिम्लेर साथ दिने मन्त्री र नेता यस पटक दजर्नाै भए । स्वास्थ्य मन्त्री छँदा कोभिड १९ को उपचारमा खरिद सामाग्रीमा घोटाला भएको आरोपबाट मुर्छित सं... थप हेर्नुहोस्

नेपाली सेनाले तोक्यो चार कमाण्डर

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । मुलुकभर चार कमाण्ड हेड्क्वार्टरहरुको नयांँ कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डरहरु तोकेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसअनुसार, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्