Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रुसले नेपाललाई अढाइ करोड कोरोना भ्याक्सिन दिने

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं। रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी सम... थप हेर्नुहोस्

ओलीलाई जोकर भन्दै प्रचण्डले घोषणा गरे नेकपा र सूर्य हाम्रै हो

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चर्को टिप्पणी गरेका छन्। उनले ओलीलाई राजनीतिक ‘जोकर’को संज्ञा दिएका छन्। ‘केपी ओलीले राजनीति... थप हेर्नुहोस्

जी न्यूजको पागल प्रलाप

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता भर्खरै प्रशारण गरेको भारतीय च्यानल जी न्युजले नेपालको सगरमाथा भारतले दाबी गर्नुपर्ने वाहियात कपोलकल्पित समाचार सम्प्रेषण गरेको छ । रअको रेर्डक्वार्टरमा माओवादी नेता ... थप हेर्नुहोस्

एआइजी पोखरेल बने चुनावका कमान्डर

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौँ । विधि र विधानलाई ईश्वर पोखरेलले लोप्पा दिँदै काखी च्यापेर अघि बढाएका नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई सरकारले गर्ने भनिएको निर्वाचनको कमाण्डर तोकिएको छ । पोखरेलको नेतृत्वमा शान्ति स... थप हेर्नुहोस्

संवैधानिक इजलासमा सपना श्रीमान्

२०७७ पुष २९

ताजा नेपाल

काठमाडौँ । चौतर्फी रुपमा पूर्ण इजलासको माग भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् । अधिवक्ताहरूले प्रश्न उठाएपछि इजलासमा नबस्ने... थप हेर्नुहोस्

दश दिने ग्यापमा हुन्छ चलखेल

२०७७ पुष २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री निर्वाचन हुने कुरामा ढुक्क छन् । उनले सेनाको साथ नपाइकन संधिवान तोडेर हुँदा खाँदाको दुई तिहाईमाथि लोप्पा दिँदै दुई वर्ष अगावै संसद भंग गर्न सक्दैनथे । वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेकाअनु... थप हेर्नुहोस्

बादलको सत्ता बुर्कुसी दयनीय

२०७७ पुष २८

ताजा नेपाल

काठमाडौं । माओवादीविरुद्ध कानुनी हतकण्डा चलाएर प्रधानमन्त्री केपी ओलीलाई सघाउन दावा लामा, बालकृष्ण ढुंगेल समेतलाई बालुवाटार छिराएका गृहमन्त्री रामबहादुर थापाको सत्तामोह लोकेन्द्रबहादुर चन्दले आफ्नो टिमका कमल थापालाई मुसा... थप हेर्नुहोस्

निर्वाचन सुरक्षा रणनीति यस्तो बन्दै

२०७७ पुष २८

ताजा नेपाल

काठमाडौँ । अदालतमा विचाराधिन रहेको संसद विघटनको मुद्दा छिनोफानो नभए पनि निर्वाचनका लागि सरकारको तयारी शुरु भइसकेको छ । सुरक्षा निकायहरूले आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा र... थप हेर्नुहोस्

जाने बेलामा ट्रम्पविरुद्ध महाअभियोग

२०७७ पुष २८

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध संसदमा अविश्वास प्रस्स्ताव पेश गरिएको छ । ट्रम्प विरुद्ध डेमोक्रेटिक पार्टीले महाअभियोगको प्रस्ताव पेश गरेको हो । डेमोक्रेटिक पार्टीका सांसदहरुले राष्ट्रपति ट्रम्पले ... थप हेर्नुहोस्

बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

२०७७ पुष २८

ताजा नेपाल

काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । कपि राइट उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । गायक प्रम... थप हेर्नुहोस्