Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पैसा थप्दै मेलम्ची मास्दै

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । इटालियन ठेकेदारलाई खेदेर आङ्खनो दुनो सोझ्याएका घनश्याम भट्टराई, गजेन्द्र ठाकुरहरुमाथि कारबाही गर्नु सट्टा सरकारले सम्मान ग¥यो । राष्ट्रिय गौरवको त्यो आयोजनाको यस्तो हालत बनाउने सरकार हो । यथार्थ भन्दा टाढा बसे... थप हेर्नुहोस्

सबैतिर नैतिकता ह्रास, बिचौलिया कायमै

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं । जस्तो रोपिन्छ, त्यस्तै फल लाग्छ । जनता इमान्दार छन् । आफ्नै दूःख गरेर जीवन निर्वाह गर्नेहरूलाई कसैको लोभलालच गर्दैन । तर बदमासी सरकारमा जानेहरूले नै गर्छन् । विकास निर्माणमा होस् वा सामाजिक क्षेत्र जताततै दलाल... थप हेर्नुहोस्

नेपाल भारत सम्बन्धमा फाटो आउन दिनु हुँदैन : योगी आदित्यनाथ

२०७६ असार ५

ताजा नेपाल

लखनउ । भारतको भावी प्रधानमन्त्रीको रुपमा हेरिन थालेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालीहरुलाई भारत आवत–जावत गर्ने वातावरण अझै सहज बनाउने बताएका छन् । सिमानाका नेपालीहरुले कहिलेकाहिँ दुःख पाउने गरेको सुने... थप हेर्नुहोस्

अनावश्यक विवादमा किन पस्यो सरकार ?

२०७६ असार ४

ताजा नेपाल

प्रगतिवादी चिन्तनबाट उम्लिएको अहंकार वर्तमान सरकारको अग्रगामी छलाङ बन्दैछ । श्रमजीवी वर्गको हितमामा काम गर्नै पर्ने सरकारले शुरुमै वैदेशिक रोजगारीको क्षेत्रमाथि आक्रमण ग¥यो । जसले नोपली युवाहरूमाथि शोषण गरे तिनका लागि सर... थप हेर्नुहोस्

गुठी विधेयकमा प्रधानमन्त्रीको तर्क

२०७६ असार ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा देखाएको चरित्रप्रति इंगित गर्दै विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रिवादी, संकीर्णवादी चरित्र देखिएको बताए । ‘पछिल्लो समय ... थप हेर्नुहोस्

मदन खरेललाई स्पष्टीकरणको थुप्रो

२०७६ असार ३

ताजा नेपाल

काठमाडौं । हवाई माफियाहरूको इच्छालाई त्याग्न नसक्ने वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल जुन दिन महाप्रबन्धक पद त्यागेर हिँडे त्यो दिन कर्मचारीको साथ नपाएको बताउँथे । तीनै खरेललाई प्रधानमन्त्री ओलीका हवाई माफिया सल्लाहका... थप हेर्नुहोस्

दोहोरो सुविधा लिने ‘महाशय’लाई चिनौं !

२०७६ असार ३

ताजा नेपाल

काठमाडौं । नेपालमा जो अगुवा उही बाटो ... भन्ने उखान सधैं उस्तै र सान्दर्भिक लाग्ने गर्छ । पाएसम्म राज्यको ढुकुटी झ्याप पार्ने नेता सामाजिक अभियन्ता, कानुन विद्, प्रशासकको मत एउटै हुन्छ । देशको मन्त्रीपरिषद् एउटा निर्णय ग... थप हेर्नुहोस्

सरकारभन्दा यातायात माफिया बलिया

२०७६ असार २

ताजा नेपाल

काठमाडौं । आयल निगमले इन्धनको मूल्य घटाएको घटाएकै छ । यातायात माफियाहरू सिन्डिकेटको लुट घट्दै गएपछि छटपटाउँदै भाडा बढाउन दबाव दिन्छन् । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भने मन्त्रालयलाई छलेर व्यवसाय... थप हेर्नुहोस्

मेडिकल माफियाकै डाँको ठूलो

२०७६ असार २

ताजा नेपाल

काठमाडौं । गुणस्तरीय मेडिकल शिक्षा दिन्छु भन्दै मेडिकल कलेज खोजेका सञ्चालकहरू विद्यार्थीका लागि दानव बन्न थालेका छन् । शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, संसदको शिक्षा तथा स्वास्थ्य समितिसँग भएका र गरेका सम्झौता त... थप हेर्नुहोस्

नौ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७६ असार १

ताजा नेपाल

काठमाडौँ । देशका यावत समस्या छाडेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न भन्दै ९ दिन लामो विदेश यात्रा सकेर प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका छन् । उनले अपेक्षा गरेअनुसार फल प्राप्त गर्न नसके पनि नेपालको सम्बन्धलाई ब... थप हेर्नुहोस्