Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ वरिष्ठ नेता पौडेल

२०७८ फाल्गुन १२

ताजा नेपाल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उन... थप हेर्नुहोस्

दोषी भए सजाय भोग्न तयार छु – पल शाह

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक... थप हेर्नुहोस्

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

२०७८ फाल्गुन १२

ताजा नेपाल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् । आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले यु... थप हेर्नुहोस्

रुसले सुरुगर्यो युक्रेनमा सैन्य कारबाही सैन्य कारबाही

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटि... थप हेर्नुहोस्

बस्नेतले जंगबहादुर च्याप्दा शेखरले वंशलाल उचाले

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौं महाधिवेशनको समयमा आन्तरिक विवादका कारण रोकिएका जिल्ला कार्य समितिहरुको निर्वाचन फागुन १५ गतेलाई तोकेपछि काँग्रेसका नेताहरु आफ्नो गुटको तर्फबाट नेतृत्वमा ल्याउने उम्मेदवारहरुको मोलतोल गर्न शुरु ग... थप हेर्नुहोस्

बाबुराम र उपेत्द्रको मन फाट्यो

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय राजनीतिबाट क्षेत्रीय राजनीतिमा पुगेका बाबुराम भट्टराईको पार्टी फेरि छिन्नभिन्न हुने भएको छ । पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद्... थप हेर्नुहोस्

एमसीसीले बचाउला कि भत्काउला सत्ता समिकरण ?

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । भोलिबाट सत्ता समिकरण के होला भन्ने बहस शुरु भएको छ । भोलि संसदबाट एमसीसी पारित हुँदा र नहुँदाको अवस्थामा सत्ता समिकरण परिवर्तन हुने हल्ला पनि राजनीतिक वृत्तमा बढेको छ । एमसीसी पास हुँदाको अवस्थामा माओवादी केन्... थप हेर्नुहोस्

ओलीलाई आफ्नो र पाटीको तिन्ता भन्दा अन्य चिन्ता छैन्

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । मुलुकको प्रमुख एजेण्डा बन्न पुगेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप छ । ‘एकथरीलाई सडकम... थप हेर्नुहोस्

प्रेमीसँग मिलेर श्रीमानको हत्या

२०७८ फाल्गुन ११

ताजा नेपाल

सुनसरी । आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० व... थप हेर्नुहोस्

गठबन्धन फुटाउन ओलीको अन्तिम प्रहार

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं। गठबन्धन फुटाउन सके एमसीसी ठिक, फुटाउन नसके पुरानै संसदको अवरोध कायम राख्ने अडानमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन फुटाउन अन्तिम प्रहारमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रत... थप हेर्नुहोस्