Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अधिवेशन स्थगित गर्दै निर्वाचन संयोजकले जिल्ला छाडे, सुनिल थापा जिल्लामै कमजोर

२०७८ मंसिर ८

ताजा नेपाल

धनकुटा । काँग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने चर्चा चलाएका पूर्व पञ्च सूर्यबहादुर छोराका पुत्र नयाँ काँग्रेस सुनिल थापाले धनकुटामा भाँडभैलो मच्चाएका छन् । आफ्नो पक्ष जिल्लामै पराजित हुने अवस्था आएपछि उनले यस्तो हर्क... थप हेर्नुहोस्

आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जब... थप हेर्नुहोस्

एमाले स्थायी कमिटी बैठक सुरु

२०७८ मंसिर ७

ताजा नेपाल

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो। एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने ... थप हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा

२०७८ मंसिर ७

ताजा नेपाल

चितवनमा हुने नेकपा एमाले को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत... थप हेर्नुहोस्

सीटीसी मल लिलामी गर्दै सञ्चयकोष

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छा... थप हेर्नुहोस्

१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल... थप हेर्नुहोस्

बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक समितिको बैठकबाट एआरएम नजमुस शकिब नै दोस्रो ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको अध्यक्ष शकिबलाई पद तथा गोपनियताको शपथ ग्... थप हेर्नुहोस्

गच्छदारको क्षेत्रमा रोकियो मनोनयन दर्ता

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति... थप हेर्नुहोस्

प्रधानन्यायाधीशलाई महाभियोगबारे के भन्छन् राजनीकि दल ?

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन्। जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया महाभियोगबाटै अघि बढ्ने भनेपछि... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा घरभित्रै जलेर तीन बालकको मृत्यु

२०७८ मंसिर ७

ताजा नेपाल

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा म... थप हेर्नुहोस्