Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सदनको अवरोध हटाउन सभामुखले थाले छलफल

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् । बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्याले... थप हेर्नुहोस्

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्... थप हेर्नुहोस्

फेरि कमल थापाहरुकै शरणमा पूर्व राजा ?

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । १५ चैत्रको तीनकुनेको झडपपछि राजतन्त्र पुनर्स्थापना पक्षधर थप कमजोर भएको छ। तर, राजावादीभन्दा अप्ठेरो र प्रतिरक्षात्मक स्थितिमा ज्ञानेन्द्र शाह पुगे। यसर्थ कि, तीनकुने हिंसाका खलनायक दुर्गा प्रसाईं अघिल्लो दिन ... थप हेर्नुहोस्

सशस्त्रमा ठाडा मगर एआईजीमा बढुवा सिफारिस

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको... थप हेर्नुहोस्

आज बजेट सार्वजनिक हुँदै

२०८२ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको ... थप हेर्नुहोस्

आजदेखि राजावादीले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

२०८२ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राज... थप हेर्नुहोस्

उच्चको फैसलाविरुद्ध सर्वोच्च गुहारिने

२०८२ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सरकारी वकिलले बताएका छन्। उच्च अदालत, जनकपुरको वीरगन्ज इजल... थप हेर्नुहोस्

इँटाभट्टा प्रकरणको प्रमाट नभेटेका श्रीमानहरु

२०८२ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएर जन्मकैद सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएलगत्तै उ... थप हेर्नुहोस्

प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सरकारको तयारी

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । वर्तमान सत्ता गठबन्धनप्रति आम नागरिकमा असन्तुष्टि चुलिएको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । गत मंगलबार त्रिभुवन विमानस्थल अध्या... थप हेर्नुहोस्

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै

२०८२ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निर... थप हेर्नुहोस्