Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल प्रहरीमा ३० वर्षे नहट्ने, १० दिनपछि नयाँ नेतृत्व

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले अबको १० दिनपछि नयाँ नेतृत्व पाउने भएको छ। सरकारले तत्काल ३० वर्षे सेवा अवधि कायम राखेरै अब बढुवा हुने एआईजीमध्येबाट आईजीपी बनाउने भएको हो। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री... थप हेर्नुहोस्

सन्दीपलाई कीर्तिमान बनाउने मौका

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडाैं। नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्... थप हेर्नुहोस्

यस्तो पाराले कति दिन थेग्ने ?

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं। रातारात गठबन्धन परिवर्तत भएपछि सरकार अल्पमतमा परेको छ । एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसक्दा दैनिक कामकाज प्रभाव... थप हेर्नुहोस्

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल

२०७९ चैत्र १

ताजा नेपाल

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक... थप हेर्नुहोस्

सेयर बजारमा १४.४४ अंकको गिरावट, सवा अर्ब पनि पुगेन कारोबार

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । हिजो झिनो अंकले सुधार देखिएको बजार आज पुनः दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सका अनुसार आज बजार १४.४४ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप... थप हेर्नुहोस्

फर्काउलान् त ओलीले भड्किएको टिम

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । आखिर मुख कुल्ला गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउँदा केही नलागेपछि एमाले अध्यक्ष केपी ओलीले आफ्ना मनका कुरा त्यो बेला भट्याए जुन बेला पार्टी एकतासम्मका कुरा आए । तर एकतापछि हिजो भड्किएका वामदे... थप हेर्नुहोस्

सरकारको आम्दानी भन्दा खर्च धेरै

२०७९ चैत्र १

ताजा नेपाल

चालु आर्थिक वर्ष २०७९,८० को आठ महिनामा सरकारी बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत भएकोे छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । निरन्तर बढी रहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपियाँ र र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपियाँमा कारोब... थप हेर्नुहोस्

आइएमइ लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउँदै

२०७९ चैत्र १

ताजा नेपाल

  काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रकृया अघि सारेको छ। कम्पनीले सेयर जारी गर्नका लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले अंकित मूल्य... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकले ल्यायो सहज कर्जा योजना

२०७९ चैत्र १

ताजा नेपाल

  काठमाडौं। मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ। बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले दुई करोड रुपैयाँसम्मको कर्जा दिने योजना ... थप हेर्नुहोस्