Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका ६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्... थप हेर्नुहोस्

चार प्रधानमन्त्री चितवनमा गर्जने

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ। दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर... थप हेर्नुहोस्

एसपी बस्नेतलाई १५ दिन कैद र ५ हजार जरिवाना

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका एक एसपीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद र ५ हजार जरिवाना सुनाएको छ। एउटा अंशसम्बन्धी मुद्दामा एसपी रमेश बस्नेतलाई सर्वोच्च अदालतले सो आदेश दिएको हो... थप हेर्नुहोस्

आज सूर्य ग्रहण तर नेपालबाट देखिँदैन

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ अ‍ौशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिँदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने ... थप हेर्नुहोस्

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन... थप हेर्नुहोस्

१३ एसएसपीको डिआइजीमा बढुवा

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका रिक्त रहेको १३ डिआइजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरिएको छ। एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि सरकारले सबै प्रकृया पुर्‍याएर बुधबार नै बढुवा समितिको बैठक र... थप हेर्नुहोस्

काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस नाघ्यो

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं । पछिल्ला केही सातायता काठमाडौंमा निकै गर्मी महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा बुधबार दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस छ । मंगलबार काठमाडौंको अधिक्तम तापक्रम ३२.७ डिग्री सेल्... थप हेर्नुहोस्

शेयर बजारमा १५.१३ अंकको सुधार, कारोबार रकम भने निराशाजनक

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं । लामो समयदेखि घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उकालो लागेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १५.१३ अंकले बढेको हो । ०.७९ प्रतिशतले बजार ... थप हेर्नुहोस्

राष्ट्रपतिको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । अल इण्डिया इन... थप हेर्नुहोस्

नागरिकको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छौं

२०८० बैशाख ६

ताजा नेपाल

– दीपक निरौला, संस्थापक अध्यक्ष, बेटर लाइफ सोसल अर्गनाइजेशन आफू जहाँ रहे पनि आफू जन्मिएको देश र आफू हुर्केको समाजप्रति समर्पित रहने एउटा नाम हो– दिपक निरौला । ४५ वर्षअघि दुर्गम पहाडी जिल्ला पाँचथरको तुम्वेवामा जन्मिएक... थप हेर्नुहोस्